राष्ट्रिय सहकारी बैंक लि.बाट उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थाहरु पुरस्कृत

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.ले शाखा स्तरमा उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा नियमित कारोबार गरेका र उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुमध्ये उक्त बैंकको १८औं वार्षिक साधारण सभामा घोषणा गरिएका बिभिन्न…













