Category सहकारी

नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको कपनस्थित भृकुटी चोकमा रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्था लि.को १५ औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता यही पुस २ गते शनिबार सम्पन्न भयो । काठमाडौंको भृकुटीचोकमा रहेको…

कतार विश्वकप फुटबलमा मेस्सीसँगै एम्बाप्पे , मार्टिनेज र फर्नाण्डेजले जिते व्यक्तिगत उपाधि

अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेल सकिएसँगै कतारमा १ महिनाभर जारी २२औं सस्करणको फिफा विश्वकप फुटबल सकिएको छ । यो विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका लियोनल मेस्सीले गोल्डेन बल पाए । उनले यो विश्वकफमा उत्कृष्ट खेल खेलनुका साथै व्यक्तिगत ७…

२०७९ पुस १० गतेभित्र नयाँ सरकार गठन गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १० गते अपरान्ह ५ बजे भित्र नेपालको संविधान , २०७२ को धारा ७६(२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभाका बहुमत सांसदको विश्वास प्राप्त गर्न सक्ने राजनीतिक दलको नेतालाई प्रधानमन्त्री पदको दावी…

रजत वर्षको अवसरमा सामूहिक साकोसद्वारा विभिन्न विधामा १३७ जनालाई सम्मान

भक्तपुरको बोलाछेंमा रहेको आफ्नै भवनमा मुख्य कार्यालय तथा सूर्यविनायक र मध्यपुर थिमिमा रहेका सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्ष-२०७९ को अवसर पारेर यही पुस २ गते शनिबार आयोजित विशेष…

सहकारी क्षेत्रका गतिशील व्यक्तित्व : सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेल

नेपालमा सहकारी क्षेत्रमा क्रियाशील बौद्धिक ब्यक्तित्वहरू मध्ये सहकारी विज्ञ डा ज्ञानेन्द्रप्रसाद पौडेल सबै भन्दा अगाडि आउने नाम हो । आफूलाई अध्ययन, अध्यापन र प्राज्ञिक क्षेत्रका साथसाथै सहकारी अभियानमा दुई दशक भन्दा बढी समय खर्चिनुभएका डा.पौडेलका राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरुमा थुप्रै…

दक्षिण बाराही महिला साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न

दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा यही मंसिर २४ गते शनिबार यचु पार्टी प्यालेस, शंखधर चोक , भक्तपुरमा सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा भक्तपुर…

सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि., बलम्बुको छैटौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा रहेको सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौँ वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष धनकृष्ण महर्जनको अध्यक्षता तथा चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा यही मंसिर २४ गते शनिबार त्रिशक्ति वैक्वेट , गुर्जुधारा, काठमाडौंमा सम्पन्न भयो…

कालीगण्डकी साकोसको आ.व. २०७९/०८० मा शेयर पूँजी रु.६,१०,००,००० पु-याउने लक्ष्य

कालीगण्डकी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा आफ्नो शेयर पूँजी रु.६,१०,००,००० र नाफा रु.१,५७,७४,००० पु-याउने लक्ष्य रहेको जनाएको छ । यही मंसिर २४ गते शनिबार मण्डप पार्टी हल , गोंगबु चोक , काठमाडौंमा सम्पन्न उक्त संस्थाको १७औं…

सहकारीको बारेमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ

जगन्नाथ चालिसे युवा सहकारी अभियानकर्मी हुनुहुन्छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८, बेशीगाउँमा रहेको सहभाव बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक चालिसेसँग अलगपथका प्रतिनिधिले सहकारी क्षेत्रका विषयमा छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ । १. यतिबेला के…

गाउँपालिका महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे गाउँपालिका महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । ५ वर्षे कार्यकाल रहेको सो महासंघको उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही , महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा , सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष…