राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको सूचना



ललितपुरको भोलागेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोवारबाट आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । अलगपथसँग कुरा गर्दै सोही संस्थाका प्रमुख व्यवस्थापक अशोक घिमिरेले समुदायमा…

ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्यले सहकारीको माध्यमबाट मूर्तिकला सहित हस्तकलाको विकास र प्रवर्द्धन राम्रोसँग गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । शनिबार ललितपुरको भिञ्छेबहालमा रहेको मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उप-प्रमुख शाक्यले…

गत भदौ ५ गते राती नाबालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, गौसालामा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई आउदो आइतबार अनुसन्धानको प्रतिवेदन सहित उपस्थित गराउने गरी थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला…


भक्तपुर नगरपालिका-४, भुलाँचामा रहेको संचित बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा यही शनिबार भक्तपुरको कालाचास्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न भयो । त्यस साधारण सभाले पुन: योगेन्द्रबहादुर खर्बुजाको अध्यक्षतामा सञ्चालक समिति र पुजन कर्मचार्यको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति…

भक्तपुरको सूर्यविनायक नगरपालिका- ४ , गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको छहारी बचत तथा ऋण सहकारी संस्था लि.को १२औँ बार्षिक साधारण सभा शनिबार गाम्चास्थित अरनिको उ.मा.वि.को प्राङ्गडमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाका प्रमुख…

संस्कृतिविद तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल सरकारले २०७९ कार्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने भएको छ । आज गृह मन्त्रालयद्वारा जारी भएको सूचनामा सो कुरा उल्लेख छ । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ७…

काठमाडौं चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा आफृनै भवनबाट सञ्चालन भइरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लि.को १४ वार्षिक साधारण सभा यही शनिबार सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष बटुकृष्ण थापाको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको बागमती प्रदेश सभाकी नि:बर्तमान सदस्य…

काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय तथा काठमाडौंको थानकोट, कालीमाटी , न्युरोड, चावहिल र जोरपाटी तथा भक्तपुरको गट्ठाघर र ललितपुरको चापागाउँ दोबाटोमा सञ्चालनमा रहेका सदस्य सेवाकेन्द्रबाट ११२ जना कर्मचारीहरुबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.को…