Category सहकारी

सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन गर्न ललितपुरका सहकारी संघहरुको माग

जिल्ला सहकारी संघ लि., ललितपुर , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि.ले सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन सहित ५ बुँदे माग समावेश गरी सहकारी विभागमा आज ध्यानाकर्षण पत्र बुझाएका छन् । बागमती प्रदेश…

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाको उपाध्यक्षमा चयन

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती नेडा (NEDAC) को उपाध्यक्षमा चयन हुनुभएको छ । आज थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न नेडा (Network for the development of agricultural cooperative in Asia and Pacific) को…

क्रिकेट खेलाडी सन्दीप लामिछाने कारागार चलान

१७ वर्षीया किशोरलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार पठाइएका छन् । आज उनी विरुद्धको दुबै पक्षका वकीलहरुको थुनछेक बहस सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायधीश माधवप्रसाद घिमिरेको इजालासले लामिछानेलाई पूर्पक्षका लागि कारागार…

यशोधर साकोसद्वारा शेयर सदस्यहरुलाई ८.५८ प्रतिशत लाभांश वितरण

ललितपुर महानगरपालिका-१६, बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोवारबाट आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई ८.५८ प्रतिशत लाभांश वितरण गरेको सोही संस्थाका सचिव सुनिल रत्न बज्राचार्यले बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै…

सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता , १२ वर्ष जेल सजाय हुनु पर्ने माग

नावालिकालाई बलात्कार गरेको आरोप खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १२ वर्ष जेल सजायको मागदावी गरी लामिछाने विरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको बताइएको छ । उक्त मुद्धामा पीडितलाई क्षतिपूर्तिको माग पनि गरिएको बताइएको छ । सो मुद्धाको थप…

अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारण सभा सम्पन्न

ललितपुरको सिद्धिपुरमा प्रधान कार्यालय र ठैंवमा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को छैठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । बिगतका वर्षहरु भन्दा यस पटक अलि फरक ढंगबाट सम्पन्न सो साधारण सभा सोही संस्थाका…

आजबाट तिहार शुरु , कागको पूजा गरिदै

आजबाट यस वर्षको तिहार शुरु भएको छ । तिहारको पहिलो दिन आज मिठो परिकार खान दिएर कागको पूजा गरिदै छ । कागलाई सूचनाको संवाहकको रुपमा लिने चलन छ । यसैगरी दोश्रो दिन कुकुर , तेश्रो दिन गाई , चौथो दिन…

कुम्भेश्वर महिला साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-११, कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा शनिबार ज्वागल बैङ्क्वेट , ललितपुरमा सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष बिञ्जु खड्गीको अध्यक्षता तथा कोषाध्यक्ष शान्त लक्ष्मी खड्गीको सञ्चालनमा सम्पन्न सो साधारण सभाको…

को-अपरेटिभ म्यानेजर्स क्लव, कास्कीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न , अपिल कोइराला अध्यक्षमा पुन: चयन

पुन: अपिल कोइरालाको अध्यक्षतामा नयाँ कार्य-समिति सर्वसम्मत चयन गर्दै को-अपरेटिभ म्यानेजर्स क्लव , कास्कीको पाँचौं वार्षिक साधारण सभा शुक्रबार पोखरा पार्टी प्यालेस, बाँस्तोलाथर, पोखरामा सम्पन्न भयो । सो कार्य समितिको उपाध्यक्षमा हरिप्रसाद पन्थी , सचिवमा मोहनप्रसाद अधिकारी ,कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी…

नयाँपाटी साकोसको आ.व. २०७८/०७९ को मुनाफा रु.३ करोड ५१ लाख

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीमा आफ्नै भवनमा प्रधान कार्यालय तथा गोकर्णेश्वर नगरपालिका-६, जोरपारी र कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई प्रविधि मैत्री गुणस्तरीय सेवा प्रवाह गरिरहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा…