बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेहरु मध्ये धेरैको रोजाई सहकारी

काठमाडौं/ बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेहरु मध्ये धेरैको रोजाई सहकारी पर्ने गरेको देखिएको छ । सहकारीमा आबद्ध ७५ लाख भन्दा बढी नेपालीहरु मध्ये बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेको संख्या पनि ठूलै रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका सूचना…












