Category अर्थ

भाटभटेनी सुपर मार्केट ललितपुरको सिद्धिपुरमा

ललितपुर/ काठमाडौं उपत्यका सहित देशका विभिन्न शहरमा सञ्चालन भइरहेको भटभटेनी सुपरमार्केटले ललितपुरको सिद्धिपुरमा आजदेखि आफ्नो सेवा आरम्भ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-६, सिद्धिपुरमा सो सुपरमार्केटको सेवाको उद्घाटन भएसँगै त्यहाँ स्थानीयबासी लगायतको बाक्लो उपस्थिति रहेको बताइएको छ । उक्त सुपर…

१/२ दिन विद्युत आपूर्तिमा समस्या हुदैमा लोडसेडिङ हुदैन : घिसिङ

काठमाडौं/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिभिन्न कारणले कहिलेकाही विद्युत आपूर्तिमा समस्या आउन पनि सक्छ तर १/२ दिन विजुली आपूर्तिमा समस्या हुदैमा लोडसेडिङ नहुने बताउनु भएको छ । विद्युतको अलस्थाको बारेमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक घिसिङले रुस र…

२ दिवसीय प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन -२०७८ शुरु

काठमाडौं/ काठमाडौंमा शुक्रबारबाट २ दिवसीय राष्ट्रिय अर्थशास्त्री सम्मेलन-२०७८ शुरु भएको छ । नेपाली अर्थतन्त्रको समसामयिक मुद्धाहरु र समाजवाद निर्माणको कार्यदिशा माथि छलफल विषयक उक्त सम्मेलनमा विभिन्न विद्वानहरुबाट ८ वटा कार्यपत्र प्रस्तुत हुने र ती कार्यपत्र माथि गोलमेच छलफलबाट निकालेको निश्कर्ष…

बजारमा ग्याँस र खाने तेलको कालाबजारी बढ्यो

काठमाडौं/ ठूला व्यापारीहरुले खाना पकाउने ग्यास, खाने तेल लगायतका बस्तुको कृतिम अभाव सिर्जना गरेर कालो बजारी गरेको देखिएको छ । यतिबेला ग्यासँको अभाव भयो भन्दै ग्याँस विक्रेताहरुलाई ग्याँस उद्योगहरुले ग्याँस उपलब्ध नगर्दा विक्रेताहरुले ग्याँस विक्री गर्न नसक्ने अवस्था उत्पन्न भएको…

नेपाल हस्तकला महासंघको अध्यक्षमा शाक्य निर्वाचित

काठमाडौं/ नेपाल हस्तकला महासंघको ४१औं साधारण सभा वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक प्रचण्ड वाक्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै शनिबार सम्पन्न भएको छ । सो कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, व्यक्तिगत उपाध्यक्षमा नवीन शाक्य , उद्योग उपाध्यक्षमा दिव्यतारा तुलाधर,…

स्वदेशी स्थानीय बीउ र मलको संरक्षण र विकासको खाँचो

–अर्जुन कार्की काठमाडौं/ धेरै फलाएर फाइदा हुने आशा बोकेर विदेशबाट आयातित धान र मकै जस्ता बालीको वीउबाट खेतीपाती गरेका अधिकांश किसानहरुको बालीनालीमा फल नलागेपछि उनीहरु मारमा पर्ने गरेका छन् , जसका कारण कृषिका कतिपय जानकारहरुले धान , मकै जस्ता स्वदेशी…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं/ गए राती १२ बजेदेखि पेट्रोलियम पदार्थको पुन मुल्य बढेको नेपाल आयल निगम लि.ले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेकोले स्वचालित मुल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नु परेको सो निगमले जनाएको छ । भारतीय आयल…

ललितपुरमा ३ दिने महिला उद्यमी मेला-२०७८ सम्पन्न

ललितपुर / ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नं.१६ को आयोजना तथा नेपाल हस्तकला महासंघ , ललितपुर उद्योग वाणिज्य संघ लगायतको सहयोगमा ललितपुरमा ३ दिने महिला उद्यमी मेला-२०७८ आईतबार सम्पन्न भयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा…

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लि.५ रुपैया मुल्य बृद्धि

काठमाडौं/ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएकोले स्वचालित मुल्य बृद्धिको पद्धति अनुरुप बिहीबार राती १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगम लि.ले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति ली.रु.५ का दरले मुल्य बृद्धि गरेको जनाएको छ । बिहीबार सो…

नेपाल राष्ट्र बैंकद्वारा विप्रेषण कारोबारको सीमा रु.२५,००० निर्धारण

काठमाडौं/ नेपाल राष्ट्र बैंकले स्वदेशमा विप्रेषणको कारोवार गर्दा प्रतिदिन , प्रति व्यक्ति , प्रति कारोबारको सीमा रु.१,००,००० बाट घटाएर रु.२५,००० सम्म निर्धारण गरेको जनाएको छ । सो बैंकद्वारा जारी सूचनामा विदेशबाट आएको विप्रेषणको रकममा भने सम्बन्धित व्यक्ति वा तिनको आफन्तलाई…