युरोपियन च्याम्पियन्स लिगको सेमि-फाइनल समीकरण पूरा

गएराती आर्सनल र रियल म्याड्रिड तथा इण्टर मिलान र वार्यन म्युनिख बीचको क्वाटर फाइनल चरणका खेल सम्पन्न भएसँगै युरपियन च्याम्पियन्स लिगको सेमि-फाइनल समीकरण पूरा भएको छ । जसमा बोरुसिया डर्टमण्डलाई हराएर बार्सिलोना, रियल मड्रिडलाई हराएर आर्सनल, एष्टन भिल्लालाई हराएर पेरिस…