Category खेलकुद

वाफ महिला च्याम्पियनसीपक‍ो फाइनल खेल जारी, नेपाल १-० ग‍ोल अन्तरले अगाडि

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसीपक‍ो जोर्डन र नेपालबीचको फाइनल खेलको दोस्रो हापको खेल भइरहेको छ । खेलको पहिलो हाप सकिदा डिफेण्डिङ च्याम्पियन ज‍ोर्डनभन्दा नेपाल १-० गोल अन्तरले अगाडि छ । जोर्डनक‍ो रक्षापङ्तीको कमज‍ोरीको फाइदा उठाएर नेपालकी सविता राना मगरले…

आज नेपाल र ज‍ोर्डन बीच वाफ महिला च्याम्पियनसीपको फाइनल भिडन्त हुने

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसीप (WAFF Women’s championship)को फाइन खेल आज नेपाली समय अनुसार राती ९:४५ बजेबाट प्रिन्स अब्दुल्लाह स्टेडियममा हुने भएको छ । ज‍ोर्डन समूह ‘ए’ को विजेता हो भने नेपाल समूह बी को विजेता हो । दुबै…

सरकारले आर्थिक लगानी गरे नेपालमा चेस खेलको भविष्य राम्रो छ

सह- प्राध्यापक डा. मोहन सिंह प्रधान ख्याती प्राप्त चेस खेलाडी हुनुहुन्छ । काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा रसायनशास्त्र विषयमा ३७ वर्ष प्राध्यापन गरेका डा.प्रधान विगत ४० वर्षदेखि चेस खेल्दै आउनुभएको छ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रि्य चेस खेल प्रतियोगितामा भाग लिएका…

लोकेश्वर साकोसको आयोजनामा अन्तर सहकारी ब्याडमिण्टन प्रतियोगिता सम्पन्न, प्रीति देशेमरु विजेता

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा अन्तर सहकारी १९ वर्षमुनिको छात्रा एकल ब्याडमिण्टन प्रतियोगिता- २०८० (singles U19 Badminton Competition-2080]को सेमिफाइनल तथा फाइनल खेल सहित समापन एवं पुरस्कार…

लोकेश्वर साकोसको आयोजनामा अन्तर सहकारी ब्याडमिण्टन प्रतियोगिता जारी

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा १९ वर्ष मुनिको अन्तर सहकारी छात्रा एकल ब्याडमिण्टन प्रतियोगिता २०८० ९न्ष्चुिक कष्लनभिक ग्ज्ञढ द्यबमmष्लतयल ऋयmउभतष्तष्यलद्दण्डण्० को अन्तिम आठका खेलहरु…

आशाको दियो बन्दै अर्जेन्टिनी फुटबलर जुलियन अल्भारेज

अर्जेन्टिनाको राष्ट्रिय टोलीका सदस्य तथा इङ्लिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेज फुटबल खेलमा गरेको योगदानका कारण यतिबेला फुटबल प्रेमीहरु बीच चर्चमा छन् । गएको शुक्रबार राती साउदी अरेबियामा सम्पन्न इङ्लिस क्लव म्यानचेष्टर सिटी र ब्राजिलियन क्लब फ्लुमिनेन्स बीचको क्लब…

साफ यु १९/यु १६ महिला च्याम्पियनशिपको लागि महिला खेलाडी छनौट गर्दै एन्फा

अखिल नेपाल फुटबल संघले २०८० माघ १८ देखि २८ गतेसम्म र २०८० फाल्गुण १८ देखि २८ गतेसम्म हुने साफ यु १९ / यु १६ महिला च्याम्पियनशिपको लागि आजदेखि स्कुल , कलेज लगायतबाट महिला खेलाडी छनौट शुरु गरेको जनाएको छ ।…

मकवानपुर फुटबल संघले २०८० पुष १५ गतेदेखि प्रशिक्षक तथा रेफ्री तालिम प्रदान गर्ने

मकवानपुर फुुुटबल संघले मकवानपुरका १० वटै पालिकाका लागि आउदो पुुष १५ गतेदेखि प्रशिक्षक तथा रेफ्री तालिम प्रदान गर्ने भएको छ । थाहा नगरपालिकाले जारी गरेको यस सम्बन्धी सूचनामा प्रशिक्षक तथा रेफ्री बन्न इचछुक खेलप्रेमीहरुले आउदो पुस ५ गतेभित्र थाहा नगरपालिकामा…

ओमानसँग सुपर ओभरमा चुक्ता नेपाल टी ट्वाण्टी विश्वकप एसिया छनौटको उपविजेतामै सिमित

सुपर ओभरमा चुक्ता टी ट्वाण्टी क्रिकेटको विश्वकप एसियाको छनौट खेलमा नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ भने ओमानले यो उपाधि हात पारेको छ । सुपर ओभरमा ओमानले १ विकेट पनि नगुमाई २१ रन बनायो भने नेपालले १ विकेट गुमाएर…

टी ट्वाण्टी क्रिकेट विश्वकप छनौटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

टी ट्वाण्टी क्रिकेट विश्वकप छनौटको एसिया उपाधिको लागि आज नेपाल र ओमान भिड्दै छन् । गत शुक्रबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको सेेमिफाइनल खेलमा यू.ए.ई.(USE) लाई ८ विकेट हराएर नेपाल र काठमाडौंको त्रि.वि.कीर्तिपुर क्रिकेट मैदानमा बहराइनलाई १० विकेटले हराएर ओमान…