Category खेलकुद

सेनेगललाई हराएर इङ्ल्याण्ड क्वाटर फाइनल प्रवेश, कप्तान ह्यारी केनले गरे गोल

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको गएराती सम्पन्न प्री क्वाटर फाइनल खेलमा समूह ‘बी’को विजेता इङ्ल्याण्ड समूह ‘ए’ को उप-विजेता सेनेगललाई ३-० गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश ग-यो ‌‌। शनिबार हुने क्वाटर फाइनल खेलमा पूर्व विश्वकप फुटबल…

फ्रान्स कतार फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश

फ्रान्स कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश गरेको छ । केहीबेर अगाडि सम्पन्न नकाउट चरणको फ्रान्स र पोल्याण्ड बीच खेलमा फ्रान्स ३-१ गोल अन्तरले विजयी भयो । फ्रान्सका गिराउडले खेलको ४४औ मिनेटमा गोल गरी फ्रान्सलाई अग्रता…

चमेली कल्याणकारी साकोसको मंसिर २४ गते विस्तारित मञ्चको बैठक हुने

चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.ले यही मंसिर २४ गते बिस्तारित बैठक आयोजना गर्ने भएको छ । सोही संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईले हाम्रो यस संस्थाले गुण्डु र सो आसपासका आफ्ना शेयर सदस्यहरुको भक्तपुरको गुण्डुमा विस्तारित बैठक आयोजना गर्न…

अष्ट्रेलियालाई हराउदै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणको दोश्रो खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरी अर्जेन्टिना क्वाटर फाइनल प्रवेश गरेको छ । अहमद विन अली रंगशालामा भएको यो खेलको ३५औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गरी अर्जेन्टिनालाई अग्रता…

कतार फिफा विश्वकप फुटबलको प्री क्वाटर फाइनमा नेदरल्याण्ड्सले संयुक्त राज्य अमेरिकालाई हरायो

आजबाट कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणको खेल शुरु भएको छ । नेपाली समय अनुसार आज साझ खालिफा रंगशालामा सम्पन्न नकाउट चरणको पहिलो खेलमा नेदरल्याण्ड्स संयुक्त राज्य अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश…

नेदरल्याण्ड्स र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलिया बीच आज नकाउट चरणका खेल हुने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज साझबाट नकाउट चरणका खेल शुरु हुने भएको छ । आज साझ ८:४५ बजे समूह ‘ए’को विजेता नेदरल्याण्ड्स र समूह ‘बी’को उप-बिजेता संयुक्त राज्य अमेरिका बीच खेल हुने छ भने भरे राती…

क्यामरुनसँग हारेर पनि ब्राजिल समूह ‘जी’ को बन्यो विजेता, स्वीट्जरल्याण्ड उप-विजेता

कतारमा जारी २२औं संस्करणको फिफा विश्पकप फुटबलको समूह ‘जी” को लिग चरणको अन्तिम खेलमा १-० गोल अन्तरले पराजित भएपनि समग्रमा ६ अंक बटुलेर ब्राजिल सो समूहको विजेता र लिग चरणको अन्तिम खेलमा सर्वियालाई ३-२ गो अन्तरले पराजित गरी स्वीट्जरल्याण्ड उप-विजेता…

अन्तिम खेलमा घानालाई हराएपनि नकाउट चरणमा पुग्न सकेन उरुग्वे

कतारमा जारी २२औ संस्करणको फिफा विश्वकप फुटबलको समूह ‘एच’को लिग चरणको अन्तिम खेलमा २-० गोल अन्तरले घानालाई पराजित गरेर पनि दक्षिण कोरियासँग गोल अन्तरले पछि परी उरुग्वे नकाउट चरण प्रवेश गर्न सकेन । फिफा विश्वकप विजेता बनी सकेको उरुग्वेले लिग…

लिग चरणको अन्तिम खेल जितेर दक्षिण कोरिया नकाउट चरणमा प्रवेश, पोर्तुगल समूह विजेता

लिग चरणको अन्तिम खेलमा पोर्तुगललाई २-१ गोल अन्तरले पराजित गरी दक्षिण कोरिया नकाउट चरणमा प्रवेश गरेको छ । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको केहीबेर अगाडि सम्पन्न समूह ‘एच’ को लिग चरणको अन्तिम खेलमा पोर्तुगललाई पराजित गरी दक्षिण कोरिया…

कतार फिफा विश्वकप फुटबलको लिग चरणका भरे अन्तिम ४ खेल हुने

यही मंसिर ४ गतेदेखि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणका भरे अन्तिम ४ खेल हुदैछन् । नेपाली समय अनुसार आज साँझ पौने ९ बजे समूह ‘एच’ मा रहेका घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्तुगल बीच…