Category खेलकुद

लिग चरणबाटै बाहिरियो ४ पटकको फिफा विश्वकप विजेता जर्मनी

सन् २०१४ मा सहित ४ पटक फिफा विश्वकप फुटबलमा विजय हासिल गरेको जर्मनी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणबाटै बाहिरियो । समूह ‘ई’को लिग चरणको पहिलो खेलमा २-१ गोल अन्तरले जापानसँग पराजित भई स्तब्ध भएको जर्मनीले लिग…

सनसनीपूर्ण खेल खेलेर जापान पुग्यो नकाउट चरण, स्पेन समूह उप-विजेता बन्यो

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा समूह ‘ई’ रहेको एसियाली मुलुक जापान सनसनीपूर्ण खेल खेलेर समूह विजेता बनी नकाउट चरण प्रवेश गरेको छ ‌‌। कोष्टारिकासँग पराजित भएपनि उसले लिग चरणका खेलमा विश्वकप विजेता जर्मनी र स्पेनलाई पराजित गरेर सनसनी…

३५ वर्ष पछि मोरोक्को बन्यो समूह विजेता ,क्रोएसिया समूह उप-विजेतामै सिमित

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको समूह ‘एफ’ को लिग चरणको अन्तिम खेलमा क्यानाडालाई २-१ गोल अन्तले पराजित गरी सन् १९८६ पछि पहिलो पटक अफ्रिकन मुलुक मोरक्को समूह विजेता बन्दै नकाउट चरण प्रवेश गरेको छ । यसैगरी समूह चरणको…

अन्तत: अर्जेन्टिना विजेता र पोल्याण्ड उप-विजेता बनेर प्री क्वाटर फाइनल प्रवेश , लिग चरणबाटै बाहिरियो मेक्सिको

गए राती सम्पन्न लिग चरणको पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित भएको २ पटकको फिफा विश्वकप फुटबल विजेता अर्जेन्टिना कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको समुह ‘सी’ को लिग चरणको अन्तिम खेलमा पोल्याण्डलाई २-० गोल अन्तरले पराजित…

समुह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उप-विजेता बनी नकाउट चरण प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुबलको समुह ‘डी’ बाट फ्रान्स समुह विजेता र अष्ट्रेलिया समुह उप-विजेता बन्दै नकाउट चरणमा प्रवेश गरेका छन् । बुधबार साझ सम्पन्न समुह ‘डी’ को लिग चरणको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन फ्रान्स ट्युनियासियासँग १-० गोल…

कतार फिफा विश्वकपमा इङ्ल्याण्ड विजेता र संयुक्त राज्य अमेरिका उप-विजेता बने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा २ जीत र १ बराबरी खेली ७ अंकका साथ इङ्लाण्ड समुह विजेता बनेर प्री क्वाटर फाइनल प्रवेश गरेको छ भने एक जीत र दुई बराबरी गरी ५ अंकका साथ संयुक्त राज्य अमेरिका उप-विजेता…

कतार फिफा विश्वकप : समुह ‘ए’ बाट नेदरल्याण्ड्स र सेनेगल नकाउट चरणमा प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा समुह ‘ए’ बाट नेदरल्याण्ड्स समुह विजेता र सेनेगल समुह उप-विजेता बनेर प्री- क्वाटर फाइनलमा प्रवेश गरेका छन् । मंगलबार जारी समुह ‘ए’ को लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्सले कतारलाई २-० गोल अन्तरले र…

आजबाट कतार विश्वकप फुटबलको लिग चरणका अन्तिम खेल हुने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणको अन्तिम खेल हुने भएका छन् । कतार विश्वकपमा छनौट भएका ३२ वटै टोलीले लिग चरणको दोश्रो खेल खेली सकेकाले आजबाट लिग चरणको अन्तिम खेल शुरु हुन लागेको बताइएको छ । लिग…

उरुग्वेलाई हराउदै पोर्तुगल प्री-क्वाटर फाइनल प्रवेश

दुई पटकको विश्वकप विजेता उरुग्वेलाई २-० गोल अन्तरले हराउदै पोर्तुगल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको प्री-क्वाटर फाइनल प्रवेश गरेको छ । समुह ‘एच’को लिग चरणको दोश्रो खेलमा दुबै टोलीले उत्कृष्ट खेल खेलेका थिए । खेलको पहिलो हाप बराबरीमा…

ब्राजिल नकाउट चरणमा प्रवेश , सर्विया र क्यामरुन बराबरीमा रोकिए

५ पटकटको विश्वकप बिजेता ब्राजिल स्विट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणमा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा भएको समुह ‘जी’ को लिग चरणको निकै रोमाञ्चक यो खेलको ८३औं मिनेटमा कासिमिरोले…