कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको परीक्षनफल आज सार्वजनिक गरेको छ । यस पटक वर्षको परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुले पत्रकार सम्मेलनमा बताए । यो…




