पारिजात साकोसको १६औँ स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको सूूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संंस्था लि.को १६औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० भदौ ७ गते बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । सोही संंस्थाको आयोजना र नेेपाल रेेेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र…













