Category समाचार

उपासना महिला साकोसको १४औं स्थापना दिवसमा रानीवनमा निक्षेप संकलन केन्द्र उद्घाटन

काठमाडौं/ काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं स्थापना दिवस उक्त संस्थाका परिवारका सदस्यहरु बीच शुभकामना आदान प्रदान गरी आज मनाइएको छ । आफ्नो १४औं स्थापना दिवसको अवसरमा उक्त संस्थाको नागार्जुन नगरपालिका-१, रानीवनमा…

आज वी.पी. कोइरालाको ४०औं स्मृति दिवस

अर्जुन कार्की काठमाडौं/ नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं सुप्रशिद्ध साहित्यकार वी.पी. कोइरालाको ४०औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाली कांग्रेस तथा नेपाली कांग्रेस (वीपी) का नेता , कार्यकर्ता लगायतले उहाँको योगदानको स्मरण गरिरहेका…

एसपीपी बारे सदनमा जानकारी गर्न सभामुख सापकोटाको सरकारलाई निर्देशन

काठमाडौं/ नेकपा (एमाले)का सांसद डा.भीमबहादुर रावल र नेकपा (माके)का प्रमुख सचेतक देवप्रसाद गुरुङले आज बसेको प्रतिनिधि सभाको बैठकमा एसपीपी बारे सदनमा जानकारी दिन सरकारलाई निर्देशन गर्न माग गरेपछि अन्तत: सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी बारे सदनमा जानकारी दिन सरकारलाई निर्देशन गर्नु…

प्रधानन्यायधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव बेबारिस

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव बेबारिस बनेको देखिएको छ । जबरा विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको ५ महिना पुग्न लाग्दा पनि सो प्रस्ताव उपर संसदमा छलफलसम्म पनि हुन सकेको छैन । सदन र सडकमा उक्त प्रस्ताव…

५ कम्युनिष्ट पार्टी र १ मोर्चाले कार्यगत एकतालाई निरन्तरता दिने

काठमाडौं/ कार्यगत एकता कायम गरिरहेका ५ कम्युनिष्ट पार्टी र १ मोर्चाले कार्यगत एकतालाई निरन्तरता दिने निर्णय गरेको जनाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा आज बसेको ५ कम्युनिष्ट पार्टी र १ मोर्चाको बैठकले सो निर्णय…

नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा र सचेतकमा मीन

काठमाडौं/ नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता समेत रहेका प्रथानमन्त्री शेरबहादुर देउवाले सोही पार्टीको प्रमुख सचेतकमा सांसद चित्रलेखा यादव र सचेतकमा सांसद तथा पूर्व मन्त्री मीन विश्वकर्मालाई नियुक्त गरेको उक्त. पार्टीले जनाएको छ । सो पार्टीका प्रमुख सचेतक बालकृष्ण…

सहकारीको पैसा सहकारीमा राख्नुपर्छ : उपप्रमुख भट्टराई

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले सहकारीको पैसा सहकारीमै राख्नु पर्ने बताउनुभएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिको आयोजनामा यही असार २८ गते सूर्यविनायक रिसोर्ट , घलाटेंमा सम्पन्न “सहकारी…

नेपालका कम्युनिष्ट पार्टीले जनतासँग माफी माग्नुपर्छ

कृष्णहरि भट्ट लामो बलिदानीपूर्ण संघर्षको गाथा निर्माण गरेर बनेको बर्तमान संसदीय व्यवस्थाले देश र जनताका आधारभूत तथा युगिन प्रकारका समस्याहरु अझै पनि समाधान गर्न सकेन । कम्युनिष्ट आन्दोलनले पनि वर्गीय राज्यसत्ता स्थापना गर्ने स्तरको संघर्षको विकास गर्न सकेन । जेजति…

नवनिर्वाचित उप-सभामुख भुसालद्वारा पद बहाली

काठमाडौं/ नवनिर्वाचित उप-सभामुख पुष्पा भुसाल गौतमले आइतबारबाट पद बहाली गर्नु भएको छ ‌‌। आइतबार नै उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन , शीतल निवासमा मा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ‌। यही शुक्रबार प्रतिनिधि सभामा सम्पन्न उप-सभामुख…

निर्वाचन आयोग जालझेल गर्ने अखडा बनेको छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले यतिबेला निर्वाचन आयोग जालझेल र षडयन्त्रको अखडा बनेको अनुभूति भएको बताउनु भएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय , कपन , काठमाडौंमा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै उहाँले…