Category समाचार

गिरिजाप्रसाद कोइराला विश्वविद्यालयको चर्चा

काठमाडौं/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडुले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले…

गाम्चा साकोसको कूल कारोबार रु.३६ करोड

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को कूल बारोबार रु.३६ करोड पुगेको जनाइएको छ । सोही संस्थाकी व्यवस्थापक निता अधिकारीले उक्त संस्थामा शेयर सदस्य संख्या ३,५०० , शेयर पूँजी रु.३…

शवदाह गृहको बिग्रिएको मेशिन नबन्दा समस्या

काठमाडौं/काठमाडौंको पशुपति क्षेत्रस्थित पिङ्गलास्थान बागमती किनाराको विद्युतीय शवदाह गृहको बिग्रिएको मेसिन बिगत लामो समयदेखि नबन्दा समस्या हुदै आएको छ । सो शवदाह गृहमा एउटा मात्रै मेसिन सञ्चालन हुँदा विद्युतीय शवदाह गृहमा शव अन्तेष्टि गर्न चाहनेले पालो कुर्नु पर्ने अवस्थाले गर्दा…

सहकारी विभागको ३५ बुँदे निर्देशन, कोपमिस र GOAML विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर/ भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले समुदायमा आधारित र सदस्य केन्द्रित भई सञ्चालन भइरहेका सहकारी संस्थाहरुले सहकारीको सही मोडेलको परिचय दिएको बताउनुभयो । यही असार ११ गते भक्तपुरको खँचा स्थित सिद्धि गणेश तालिम हलमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी…

खोकना र बुङ्मतीको ऐतिहासिक सम्पदा जोगाएर फास्टट्रयाक बनोस् ।

जीवेन्द्र निलगगन , युवा नेता , नेपाल कम्युनिष्ट पार्टी काठमाडौं/ कलाकार समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका युवा नेता जीवेन्द्र निलगगनले खोकना र बुङ्मतीको ऐतिहासिक सम्पदालाई जोगाएर फाष्टट्रयाक बन्नु पर्ने बताउनु भएको छ । अलगपथका सञ्चालक अर्जुन कार्कीसँग कुरा गर्दै…

कम्युनिष्टहरु नमिले अब हुने संसदीय चुनावमा कांग्रेसले बहुमत मत ल्याउछ : गौतम

काठमाडौं/ पूर्व उप-प्रधान तथा गृह मन्त्री एवं बर्तमान राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले कम्युनिष्टहरु मिलेर एक ठाउँमा नआए अब हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतक्षल्याउने बताउनु भएको छ । रिपोर्टर्स क्लवमा आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट एकता राष्ट्रिय अभियान पार्टी निर्माण…

सप्तकोशी नदीमा पानीको बहाब बढ्यो, डुबानका कारण विराटनगरका विद्यालय ३ दिन बन्द

इनरुवा/ मंगलबारदेखिको निरन्तरको भारी बर्षाले सप्तकोशी नदीको बहाब बढेको छ , जसका कारण सो नदीको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सुरक्षाका लागि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको जानकारी प्राप्त भएको छ । भारी वर्षाका कारण झापा , मोरङ , सुनसरी…

आज र भोलि पनि देशका केही भूभागमा भारी बर्षा हुने

काठमाडौं/ देशका केही भूभागमा मंगलबारबाट भइरहेको भारी वर्षा आज र भोलि पनि जारी रहने जल तथा मौसम विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारको वर्षाले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण हुन सक्ने बाढी पहिरोको खतरालाई…

नेकपा (एस)का तर्फबाट नवनियुक्त मन्त्रीहरुको सपथ आज

काठमाडौं/ नेकपा (एस)को सिफारिसमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदमा नियुक्त भएका मन्त्रीहरुको आज बिहान ११ बजे राष्ट्रपति कार्यालय , शीतलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ । आइतबार नेकपा (एस)को सिफारिसमा संस्कृति , पर्यटन…