Category समाचार

काठमाडौं उपत्यकका स्थानीय तहका उम्मेद्वारहरु फोहोर व्यवस्थापन गर्न प्रतिबद्

काठमाडौं/स्थानीय तहको निर्वाचन नजिकिदै जादा काठमाडौं उपत्यकाका स्थानीय तहहरुका उम्मेद्वारहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरेका छन् तर उनीहरुले फोहोर व्यवस्थापनको दिगो समाधान यसरी गर्ने भनेर मतदाता समक्ष चित्त बुझ्दो जवाफ भने दिन…

२६औं पटक सगरमाथा आरोहण गरी कामरिता शेर्पाद्वारा आफ्नै कीर्तिमान भंग

काठमाडौं/ कीर्तिमानी हिमाल आरोही कामरिता शेर्पाले २६औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी आफ्नै कीर्तिमान भंग गर्नु भएको छ । सोलुखुम्बुको थामेका ५२ वर्षीय कामरिताको नेतृत्वमा ११ जनाको नेपाली शेर्पा गाइडको टोलीले शनिवार साँझ ६:५५ बजे सगरमाथाको चुचुरोमा…

जहाज डिले हुने तर सूचना नपाउने प्रवृत्तिले यात्रु हैरान

काठमाडौं/ टिकट काट्दा भनेको समयमा जहाज नउड्ने समस्या हाम्रो देशमा बिस्तारै चलनको रुपमा विकास हुदै गएको आभाष जहाजमा यात्रा गर्ने धेरै यात्रीहरुले गर्न थालेको देखिएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरुमा त यो समस्या त्यत्तिसारो देखिदैन तर आन्तरिक उडानमा…

आईजीपी बढुवा बिरुद्धको रीटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं/ प्रहरी महानिरीक्षक बढुवा विरुद्धको प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रीट माथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दुबै तर्फका कानुन व्यवसायीहरुको सुनुवाई सकिएपछि न्यायधीश पुष्पलता माथेमाको इजालासले बढुवा भएका प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले…

विप्लव नेतृत्वको नेकपाबाट लोहनी र चलाउने आउट !

काठमाडौं/ विप्लव नेतृत्वको नेकपाले आफ्ना २ जना केन्द्रीय सदस्यलाई निष्काशन गरेको जनाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले चुनावलाई उपयोग गर्ने पार्टीको नीति विरुद्ध अफवाह फैलाएको भन्दै आफ्ना केन्द्रीय सदस्यद्वय गुणराज लोहनी र दीपक चलाउनेलाई निलम्वन गरेको सोही पार्टीका…

आईजीपीमा बडुवा विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं/ यही बैशाख १८ गते बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको उक्त निर्णय खारेज गरी आफूलाई का.मु. प्रहरी महानिरीक्षक बनाउन माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले यही बैशाख १९ गते…

नेकपाको महासचिवबाट विप्लव आउट, संयोजकमा बास्तोला

चितवन/ चितवनको पर्सामा आजदेखि शुरु भएको विप्लव नेतृत्वको नेकपाको असन्तुष्ट समूहको भेलाले पार्टीको केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगरेको , केन्द्रीय समितिको निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा पार्टीका नेता कार्यकर्तालाई उम्मेद्वार बनाएको , राष्ट्रघाती एमसीसीका पक्षधर दलहरुसँग चुनावमा तालमेल गरेको लगायतका…

आईजीपी बडुवा विरुद्धको रिट माथि आज सुनुवाई हुने

काठमाडौ/ नेपाल सरकारले नेपाल प्रहरी महानिरीक्षकमा बरियताक्रममा आफूभन्दा कनिष्ठ प्रहरी अतिरिक्ति महानिरीक्षक धीरज प्रताप सिंहलाई बढुवा गरेको भन्दै त्यसलाई खारेज गरेर आफूलाई का.मु. प्रहरी महानिरीक्षक बनाउन माग गरी प्रज्ञरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिट माथि…

अभिव्यक्तिको घेरामा केशव स्थापित

काठमाडौ/ नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार केशव स्थापित अभिव्यक्तिको घेरामा पर्नु भएको छ । आफ्ना अभिव्यक्तिका कारण बेलाबेलामा चर्चाको केन्द्रमा रहदै आउनु भएका स्थापित मिटु अभियानको तारो बन्नु भएको छ । मिटुको आरोप लागेका स्थापितले गत हप्ता काठमाडौंको…

भोलि ईद पर्वको सार्वजनिक बिदा

काठमाडौं/ ईस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका सहसचिव/प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षर गरी आज जारी गरिएको सूचनामा नेपाल राजपत्रमा मिति २०७८/११/२६ मा प्रकाशित सूचना अनुसार ईस्लाम धर्मावलम्बीहरुको पर्व…