श्री नव युवा समाज क्लव, बालकोटको आयोजनामा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका-३, बालकोटमा रहेको श्री नव युवा समाज क्लवको आयोजनामा स्वास्थ्य शिशीर तथा तथा रक्तदान कार्यक्रम सम्पन्न भयो । यही फागुन २८ गते शनिवार विहान ११:०० बजेदेखि दिउसो ३:०० बजेसम्म बालकोटस्थित भिजन पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न…












