Category समाचार

५ कम्युनिष्ट पार्टी र १ मोर्चाले भोलि नेपाल बन्द गर्ने

काठमाडौं/ भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी(MCC) सम्झौता टेबुल गर्ने तयारी गरेको भन्दै त्यसको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी ) र देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल…

संसदबाट एमसीसी सम्झौता पारित गर्ने दलहरुको योजना

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्ध २१ वटा आरोप लगाएर नेपाली कांग्रेस, नेकपा (माखे) र नेकपा (एस) का ९८ जना सांसदहरुले हिजो संसदमा महाअभियोग प्रस्ताब दर्ता गरेसँगै एमसीसी (MCC) सम्झौता जस्ता तस्तै पारित हुनु हुदैन भन्दै आएका सत्ता गठबन्धनमा रहेका…

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक भोलि बस्ने

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक २०७८ फागुन ३ गते मंगलबार विहान ११ बजे सोही पार्टीको केन्द्रीय कार्यालय ,कपन , काठमाडौंमा बस्ने भएको छ । गत पुस १७ देखि १९ गतेसम्म जनकपुरधाममा एकताको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि यो…

प्रतिनिधि सभाको बैठक फागुन ४ गते बस्ने, एमसीसी सम्झौता बिरुद्ध ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले विरोध प्रदर्शन गर्न

काठमाडौं/ यही फागुन २ गते बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक नेकपा (एमाले)को आग्रहमा यही फागुन ४ गते दिनको १ बजे बस्ने गरी २ दिन पछि सारेको जानकारी प्राप्त भएको छ । फागुन २ गते नेकपा (एमाले)ले आफ्नो पार्टीको…

९८ जना सांसदद्वारा प्रधानन्यायधीश राणा बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं/ प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा बिरुद्ध ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको जानकारी प्राप्त भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको विरोधको कारण बिगत ३ महिनादेखि इजालास नबसेका र कानून व्यवसायी र न्यायधीशहरुको माग बमोजिम गत कार्तिक…

सरकार र विप्लव नेतृत्वको नेकपा वीच ३ बुँदे सहमती कार्यान्वयन सम्बन्धी छलफल

काठमाडौं/ सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच पूर्ववर्ती ओली सरकारको पालामा भएको ३ बुँदे सहमती कार्यान्वयनको विषयमा शनिबार छलफल भएको जनाइएको छ । छलफलमा गृह मन्त्री बालकृष्ण खाँण, कानुन , न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडु, गृह…

आज २७औं जनयुद्ध दिवस मनाउदै मार्क्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीहरु, मधेश प्रदेशमा बिदा

काठमाडौं/ मार्क्सवाद, लेनिनवादी र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने नेकपा (माके),नेकपा (क्रामा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , नेकपा (माओवादी केन्द्र समाजवादी) लगायतका पार्टी तथा समूहले आज २७औं जनयुद्ध दिवस मनाउने बताएका छन् । ती दलहरुको नेता तथा कार्यकर्ताहरुले यो दिवसको…

नेपाल कम्युनिष्ट पार्टीकका अध्यक्ष ऋषि कट्टेललाई नेता सत्यनारायण मुखियाको साथ र समर्थन

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सत्यनारायण मुखियाले नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षबाट ऋषि कट्टेललाई हटाएको भनिएको विज्ञप्तिमा आफ्नो नामञ्जुरीमा आफ्नो हस्ताक्षर स्क्यानिङ गरेर दुरुपयोग गरेको भन्दै त्यहप्रति आफ्नो असहमती रहेको बताउनुभएको छ । ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टीको…