Category समाचार

एमसीसी सम्झौता र लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा नेकपा(क्रान्तिकारी माओवादी)ले आज बिरोध प्रदर्शन गर्ने

काठमाडौं/ सरकार जसरी पनि एमसीसी(MCC) सम्झौता संसदबाट पारित गराउन लागिपरेको र नेपाली भूमि लिपुलेकमा भारतले सडकमा बनाउदा पनि नेपाल सरकार देखेको नदेखै गरेर बस्दा नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको प्रश्न गम्भिर बनेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी),ले आज…

प्रेस काउञ्सिल नेपालद्वारा बर्गिकरण नतिजामा पुनर्योग/पुन: र्मुल्याङ्कनका लागि पत्रपत्रिकाहरुलाई अनुरोध

काठमाडौं/ नेपाल प्रेस काउञ्सिल नेपालले आफूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिकाको बर्गिकरणको नतिजामा चित्त नबुझ्नेले पुनर्योग/पुन: मुल्याङ्कनको लागि आधार र प्रमाण सहित २०७८ माघ १६ गतेको मिति १५ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७…

नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनले पारित गरेका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न यसका सबै नेता-कार्यकर्ताहरु उच्च मनोबलका साथ लाग्नुपर्छ : अध्यक्ष ऋषि कट्टेल

काडमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले शहीद र जन-आन्दोलनका घाइतेहरुले जे उद्देश्यका लागि रगत बगाएका थिए, त्यो उद्देश्य पूरा गर्ने गरी राजनीतिक दलहरु र सरकार लाग्नु पर्ने खाँचो औंल्याउनु भएको छ । शहीद दिवसको अवसरमा अलगपथसँग कुरा गर्दै…

राष्ट्रिय सभाको निर्वाचनमा एमालेका १ जना उम्मेद्वार मात्रै विजयी, बाँकीमा सत्ता गठबन्धनका उम्मेद्वारहरुको जीत

काठमाडौं / रिक्त रहेको १९ सीटका लागि आज भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १ सिट बाहेक १८ सीटमा सत्ता गठबन्धन दलका उम्मेद्वारहरु विजयी हुनु भएको छ । १ नं. प्रदेशबाट जनजातीको सीटमा नेकपा (एमाले) का सोनाम गेल्जेन शेर्पाले ५ दलीय…

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय मल्ल र जोशीलाई पार्टी सदस्य समेतबाट निलम्बन

काठमाडौं/ पार्टी भित्र गुटबन्दी सहितका अनुशासन विपरीतका अवाञ्छित क्रियाकलाप गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई सो पार्टीको सम्पूर्ण पदीय जिम्मेवारी सहित पार्टी सदस्य समेतबाट १ वर्षको लागि निलम्वन गरेको छ ।…

नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा ऋषि कट्टेल पुन: चयन

जनकपुरधाम/ नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन पुन: ऋषि कट्टेलको अध्यक्षतामा केन्द्रीय समिति चयन गर्दै सोमबार सम्पन्न भयो । सो केन्द्रीय समितिको उपाध्यक्षमा लोकनारायण सुवेदी तथा केन्द्रीय समितिको सदस्यमा आर.बी.भण्डारी, हरिदेव ज्ञवाली , भीम सेढाई, शरण विक्रम मल्ल, सीता…

एमसीसी सम्झौता खारेजीको माग गर्दै ८ कम्युनिष्ट पार्टीले आज विरोध प्रदर्शन गर्ने

काठमाडौं ) एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रामा), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा आज दिउसो दएशभर विरोध प्रदर्शन गर्ने भएका छन्…

प्रतिनिधि सभाको बैठक आज बस्तै

काठमाडौं / आज दिउसो १ बजे संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । त्यो बैठकमा एमसीसी सम्झौता टेवल हुने हो कि होइन भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसीर २८…

६ कम्युनिष्ट पार्टी र २ मोर्चाले पुस ६ गते MCC खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने

काठमाडौं/ ६ कम्युनिष्ट पार्टी तथा २ मोर्चाले एसीसी (MCC) खारेजीको माग गर्दै आउदो पुस ६ गते काठमाडौं सहित देशभर विरोध कार्यक्रम गर्ने निर्णय गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी , नेकपा (मसाल), वैज्ञानिक समाजवादी…