भण्डारी मन्त्री बनेसँगै एमाले कोशी प्रदेश प्रमुख सचेतकको जिम्मा लिङ्थेपलाई

नेकपा (एमाले)का कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारी सोमबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बनेसँग रिक्त नेकपा (एमाले) कोशी प्रदेशको प्रमुख सचेतकको जिम्मा संखुवासभा (ख) क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका नेकपा (एमाले) का कोशी प्रदेश सभा सदस्य विदुर लिङ्थेपले…













