Category समाचार

लगानी प्रवर्द्धनका लागि दक्षिण कोरियाका राजदूतसँग नेपाल उद्योग परिसंघको छलफल

नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरीयाका राजदूत पार्क तइयोङ्ग (Park Tae-Young) बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको छ । नेपाल उद्योग परिसंघको सचिवालयमा २०८१ जेठ २ गते बुधवार भएको छलफलमा सोही परिसंघका अध्यक्ष राजेशकुमार…

संघीय संसदमा नेपाल सरकारको आ.व.२०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको आज बसेको संयुक्त बैठकमा नेपाल सरकनरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । राष्ट्रपति पौडेलले ५५ पृष्ठको सो नीति तथा कार्यक्रम २ घण्टा लगाएर वाचन गर्नुभयो । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले…

क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आज !

युवती बलात्कारको अभियोगमा आफूूलाई द‍ोषी ठहर गरि दण्डित गर्ने काठमाडौं जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत पाटनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्धाको पेशी आजका लागि तोकिएको छ । पटक पटक सर्दै आएको यो मुद्धाको…

आज संघीय संसदमा नेपाल सरकारको आ.व.२०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने

आज संघीय संसदमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम…

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानद्वारा पदभार ग्रहण

जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले उप-प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सोही पार्टीका नेता दीपक कार्कीले वन तथा भू-संरक्षण राज्यमन्त्री पदबाट राजिनामा दिए लगत्तै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी, नेपालबाट विद्र‍ह गरि बनाइएको अशोक राई…

उप-प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट उपेन्द्र यादवको राजिनामा

जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले उप-प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजिनामा दिनुभएको छ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि राजिनामा दिने मनस्थितिमा पुगेका यादवले आज बस्न लागेको जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नु अगावै मन्त्री पद…

मुद्धा टुङ्गो नलाग्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिदै

आफू नेतृत्वको कोशी प्रदेश सरकार निर्माण प्रक्रिया विरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेकै अवस्थामा आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएक‍‍ो जनाइएक‍ो छ । मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेश सभाका नेकपा (एमाले)का उप-सभामुख सहित…

मधेश प्रदेशमा एमाले, माके, जनमत पार्टी र लोसपाको गठबन्धन बन्यो , जसपा, नेपाल सरकारबाट बाहिरिदै

मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माके) बाहिरिएका छन् । सरकारबाट बाहिरिएसँगै आज नेकपा (एमाले), नेकपा (माके), जनमत पार्टी र लोसपाको नयाँ गठबन्धन बनेको बताइएको छ । नयाँ गठबन्धन बनेसँगै २०७४ सालदेखि मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी…

कामिरिता शेर्पाको पाइला फेरि सगरमाथाको चुचुरोमा

सोलुखुम्बुको चामेका कामिरिता शेर्पाले आफ्नै कीर्तिमान भंग गर्दै आज पुन: सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ कीर्तिमान बनाएका छन् । आज विहान ७:२५ बजे उनले विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा पुन: पाइला टेकेको सेभेन समिट प्रा.लि.ले जनाएको छ । सेभेन समिट…