Category समाज

चैनपुर नगरपालिकाद्वारा भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन

चैनपुर/ संखुवासभाको चैनपुर नगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नगरबासीहरुलाई उक्त खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम शुरु गरेको जनाएको छ । हिजोबाट शुरु भएको सो कार्यक्रम यही कार्तिक १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

बडादशैंमा घर फर्किनेहरुले सास्ती भोग्दै

काठमाडौं/बिभिन्न कारणले शहरमा रहेका व्यक्तिहरुले आफ्ना परिवारसँगै बसेर बडादशैं मनाउन गाउँमा रहेको आफ्नो घरमा फर्किनेहरु मध्ये अधिकांशले सास्ती बेहोरिरहेका छन् । एकातिर महङ्गो भाडा , अर्कातिर भने जस्तो सुविधा भएका पर्याप्त सवारी साधन नहुनु जस्ता कारणले यात्रीहरु पीडित छन् ।…

घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज बाहिर निकालिदै

काठमाडौं/ आज बिहान ४ जना चालक दलका सदस्य र ७६ जना यात्रु लिएर काठमाडौंबाट नेपालगञ्जको लागि उडान भर्ने क्रममा ट्याक्सीवेभबाट चिप्लिएर घाँसे मैदान पुगेको श्री एयरलाइन्सको ९एनएएनएफ(9NANF) कल साइन भएको क्यु४००-८(Q400-8) जहाज घाँसे मैदानबाट बाहिर निकालिदै गरेको जानकारी प्राप्त भएको छ…

सोह्र श्राद्ध लागेसँगै पुरेतहरुलाई भ्याई नभ्याई

काठमाडौं / यही मंगलबारदेखि १६ श्राद्ध शुरु भएसँगै पुरेतहरुलाई भ्याई नभ्याई भएको छ । आफ्ना यजमानहरु नरिसाउन भनेर कतिपयले आफू जान नभ्याएका यजमानकहाँ खेतला पुरेत खोजेर पठाएको पनि देखिएको छ । विशेषगरी हिन्दु धर्मावलम्बीहरुले आफ्ना दिवंगत पितृहरुको उद्धार हुने विश्वासले…

गण्डकी सभ्यता बचाऔँ महाअभियानको उपाध्यक्षमा पौडेल

काठमाडौं / गण्डकी सभ्यता बचाऔँ महाअभियान नेपालको केन्द्रीय समितिको उपाध्यक्षमा समाजसेवी लेखनाथ पौडेललाई मनोनयन गरेको जानकारी प्राप्त भएको छ । बागलुङको बलेवा, अमलाचौरमा जन्मेका पौडेल हाल काठमाडौंको बनस्थलीीमा बसोबास गर्दै आएका छन् । उनी काठमाडौंको बालाजुमा रहेको ईको हिमाल बचत…

पृथ्वीको उत्तरी गोलार्द्धमा आज सबैभन्दा लामो दिन !

अंग्रेजी पात्रो अनुसार आज अर्थात जुन २१ तारेको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा लामो र दक्षिणी गोलार्धमा सबैभन्दा छोटो दिन मान्ने गरिएको छ । यस अनुसार जुन २२ तारेखबाट क्रमश: सूर्य दक्षिणतिर सर्दै जाने हुनाले उत्तरी गोलार्धमा दिन छोटिदै जाने…