Category सहकारी

यल अन्तर सहकारी समन्वय समितिको आय‍ोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

यल अन्तर सहकारी समन्वय समिति, ललितपुरको आयोजना तथा त:ननी बचत तथा ऋण सहकारी संस्था लि., न्याढ‍ोल, ललितपुरको व्यवस्थापनमा २०८१ असार १ गते शनिबार पाटनढोका, ललितपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी , ललितपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा…

लोकेश्वर साकोसको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८१ जेष्ठ ३० गते सिथि नखःको अवसर पारेर भक्तपुर नगरको सम्पदाका रुपमा रहेको कालदह (कालीदह) सरसफाई कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिले उक्त सरसफाई कार्यक्रममा बोल्दैे सहकारी…

राष्ट्रिय सहकारी महासंघले आउदो असार ७-९ मा प्रथम सहकारी रोजगार मेला आयोजना गर्ने

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले आउदो असार ७-९ गते सोही महासंघको कार्यालय भवन परिसर पुल्चोक ललितपुरमा ३ दिवसीय प्रथम सहकारी रोजगार मेला आयोजना गर्ने जनाएको छ । हरेक दिन विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने उक्त मेलामा सरोकारवालाहरु नि:शुल्क…

फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुरको गोदाबरी नगरपालिका-१२, ठेचोमा आफ्नै भवनबाट सञ्चालन भइरहेको फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजना तथा बी एण्ड बी हस्पिटल ग्वार्को, ललितपुरको प्राविधिक सहयोगमा २०८१ जेष्ठ २६ गते शनिबार पाचौं खुल्ला नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । ठेचोस्थित श्री सरस्वती…

राष्ट्रिय सहकारी महासंघले २०८१ जेष्ठ २८- २९ गते र असार ४-६ गते तालिम सञ्चालन गर्ने

नेपालका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले २०८१ जेष्ठ २८ -२९ गते र असार ४-६ गते सहकारी संघ/संस्थाहरुका लागि दुई विषयमा तालिम/शिक्षा कार्यक्रम आय‍ोजना गरेको र त्यसमा सहभागी भइ सहकारी अभियानलाई मर्यादित र दिगो बनाउन सहकारी संघ/संस्थाहरुलाई…

ख्वप साकोसको आयोजनामा ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन

भक्तपुर नगरपालिका-२,ब्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उप-समितिको आयोजना तथा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्राविधिक सहयोगमा २०८१ जेष्ठ २६ गते शनिबार भक्तपुरको ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । सो स्वास्थ्य शिविरमा नाक, कान, घाँटी…

फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.ले २०८१ जेष्ठ २६ गते नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने

ललितपुरको गोदावरी नगरपालिका-१२, ठेचोमा आफ्नै भवनबाट सञ्चालन भइरहेको फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.ले २०८१ जेष्ठ २६ गते शनिबार नि:शुल्क खुल्ला स्वास्थ्य शिविर आयोजना गर्न लागेको जनाएको छ । ठेचोस्थित श्री सरस्वती मा.वि.को प्राङ्गणमा बी एण्ड बी हस्पिटल , ग्वार्कोसँगको…

२ वटा साकोसलाई कारवाही गर्न ललितपुर महानगरको जिल्ला प्रशासन कार्यालय, ललितपुरमा पत्राचार

ललितपुर महानगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्रका खराब अवस्थाका २ वटा सहकारी संस्थालाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय, ललितपुरलाई पत्राचार गरेको जनाएको छ । कारबाहीको लागि पत्राचार गरिएका सहकारी संस्थामा ललितपुरको हकमा रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. र कुपण्ड‍ोलमा…

कतिपय सहकारी संस्थामा समस्या देखिएपनि हाम्रो संस्थामा समस्या छैन (भिडियो)

ललितपुरको लुभूमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.की कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठले ‘अन्य कतिपय सहकारी संस्थामा समस्या देखिएपनि हाम्र‍ो यस संस्थामा समस्या छैन’, भन्नुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले हाम्रो संस्थामा २६ प्रतिशत तरलता…

बालकुमारी पूर्ण रुपमा सुरक्षित छ (भिडियो) ।

भक्तपुरको शंखधरचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेक‍‍‍ो बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तुइलाल श्रेष्ठले ‘बालकुमारी साकोस पूर्ण रुपमा सुरक्षित छ’, भन्नुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले बालकुमारी साकोसमा ३३ प्रतिशत तरलता रहेको बताउनुभय‍ो । बालकुमारी…