Category सहकारी

कर्मणा साकोसद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम सहित १३ प्रतिशत लाभांश वितरण

ललितपुरको सातदोबाटोमा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय र चापागाउँमा रहेको सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ को कारोबारको आधारमा शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम सहित १३…

गुर्जुधारा साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको गुर्जुधारामा रहेको गुर्जुधारा बचत तथा ऋण सहकारी संस्था लि.को १३औं साधारण सभा यही पुस २७ गते सोही संस्थाका अध्यक्ष राजकुमार महर्जनको अध्यक्षता तथा नेफ्स्कूनका कोषाध्यक्ष एवं कास्कूनका अध्यक्ष दीपक पनेरूको प्रमुख आतिथ्यतामा सभ्य र भव्यताकाका साथ सम्पन्न भयो ।…

पारिजात साकोसको अध्यक्षमा टंक

भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यही पुस २३ गते शनिबार टंकराज काफ्लेको अध्यक्षतामा सञ्चालक समिति र लक्ष्मी बस्याल घिमिरेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत ढंगबाट चयन…

लक्ष्मी बानिया कार्की क्षेत्रीको अध्यक्षतामा सारा विकास साकोसको सञ्चालक समिति चयन

काठमाडौं महानगरपालिका -६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यही पुस २३ गते शनिबार लक्ष्मी बानिया कार्की क्षेत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरी सम्पन्न भएको छ । ४ वर्षे…

लोकेश्वर साकोसको १८औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं बार्षिक उत्सवको अवसरमा यही पुस २३ गते शनिबार सोही संस्थाको स्वास्थ्य उप-समितिको आयोजनामा रक्तदान कार्यक्रम तथा हाडजोर्नी र नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको तेखापुखुमा सम्पन्न भयो ।…

विनोद अवालेको अध्यक्षतामा गजलक्ष्मी साकोसको सञ्चालक समिति चयन

ललितपुर महानगरपालिका-९, च्यासल-भोलढोकामा रहेको गजलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को ४ वर्षे कार्यकाल रहने गरी विनोद अवालेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा विजयकृष्ण महर्जन , सचिवमा सगुन शाक्य र कोषाध्यक्षमा सुरेश महर्जन…

लोकेश्वर साकोसमा मादल प्रशिक्षण शुभारम्भ

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप-समितिको आयोजनामा मादल प्रशिक्षण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । सो संस्थाको १८औं स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिका वडा नं. २ का वडा…

जिल्ला सहकारी संघ लि., ललितपुरको ३१औं वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लि.,ललितपुरको ३१औं वार्षिक साधारण सभा आज उक्त संघको आफ्नै कार्यालय भवन , महालक्ष्मीस्थानमा सम्पन्न भयो । साधारण सभाको सोही संघका अध्यक्ष केदार गोर्खालीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यस साधारण सभामा जिल्ला सहकारी संघ लि.,ललितपुरको…

स्कोप साकोसद्वारा तितौरा बनाउने तालिम सम्पन्न

ललितपुरको सौगलमा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय र चल्खुमा रहेको सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा तितौरा बनाउने तालिम सम्पन्न भयो । यही पुस १३ गतेदेखि २० गतेसम्म…

सारा विकास साकोसको १३औं वार्षिक साधारण सभा शुरु

काठमाडौं महानगरपालिका वडा नं. ६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा हिजोबाट शुरु भएको छ । भोलि समापन हुने निर्वाचन सहितको सो साधारण सभाको त्यसै संस्थाको कार्यालयमा सोही संस्थाका अध्यक्ष वीरेन्द्र श्रेष्ठले…