Category सहकारी

राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा शुरु

राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा केही बेर अघिबाट शुरु भएको छ । सहकारी विभागको निर्देशन पालना गरी शुरु भएको यो साधारण सभा अन्तर्गत यतिबेला ७ वटै प्रदेशमा इकाई भेलाहरु शुरु भएका छन् । यसैक्रममा १ नं. प्रदेशका…

चेक क्लियरेन्स समस्या समाधानको लागि राष्ट्रिय सहकारी बैंकमा मेरो उम्मेद्वारी : मनोज भण्डारी

२०७९ पुस १६ गते हुने निर्वाचनमा राष्ट्रिय सहकारी बैंक लि.को सञ्चालक समितिको खुल्ला तर्फको सदस्य पदका उम्मेद्वार मनोज भण्डारीले राष्ट्रिय सहकारी बैंक लि.मा कायम रहेको चेक क्लियरेन्स जस्ता समस्या समाधानको लागि पहल गर्ने उद्देश्यले आफूले राष्ट्रिय सहकारी बैंक लिमिटेडको खुल्ला…

अस्ताए महान फुटबलर पेले

ब्राजिलका सर्वकालीन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा साउपाउलो अस्पतालमा मृगौला र प्रोष्टेडको उपचारको क्रममा निधन भएको छ । उनको निधनले संसारभरका फुटबल खेलाडी तथा फुटबलप्रेमीहरु स्तब्ध भएका छन् । उनको निधनप्रति लियोनल मेस्सी , क्रिष्टियानो रौनाल्डो , कूलियन एम्बाप्पे…

राष्ट्रिय सहकारी बैंक लि.को ७ पदमा पुस १६ गते निर्वाचन हुने , उम्मेद्वारहरु मत माग्न व्यस्त

राष्ट्रिय सहकारी बैंक लि.को सञ्चालक समितिका ५ सदस्य र लेखा सुपरीवेक्षण समितिका २ सदस्य पदमा २०७९ पुस १६ गते शनिबार निर्वाचन हुने भएको छ । सो बैंकको खुल्ला तर्फको ४ सञ्चालक पदमा माधव दुलाल , केदार मानन्धर , मनोज भण्डारी…

सीएसी , काठमाडौंको आयोजनामा एएमएल/सीएफ्टी रिस्क म्यानेजमेण्ट इम्प्लिमेण्टेशन तालिम सम्पन्न

को-अरेटिभ म्यानेजर्स क्लब, काठमाडौं (CMC, Kathmandu) को आयोजनामा यही पौष ४ गते सोमबार एएमएल/सीएफ्टी रिस्क म्यानेजमेण्ट एण्ड गोएएमएल इम्प्लिमेण्टेशन (AML/CFT Risk Management and GoAML implementation) तालिम सम्पन्न भयो । सोही क्लवका अध्यक्ष मोहनलाल डाँगीको अध्यक्षतामा सम्पन्न तालिमको चन्द्रागिरि नगरपालिकाका आर्थिक…

जेष्ठ सदस्य मण्डलबाट १ न. प्रदेश सभा सदस्यले लिए पद तथा गोपनियताको सपथ

नवनिर्वाचित १ नं. प्रदेश सभाका सदस्यहरुले आज सोही प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मोरङ क्षेत्र नं.५(क)बाट निर्वाचित नेपाली कांग्रेसका ७९ वर्षीय मण्डलले उक्त प्रदेश प्रमुख पर्शुराम खापुङबाट सोही प्रदेश सभा सदस्यको…

बागमती प्रदेश सहकारी संघ लि.को दोश्रो वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेश सहकारी संघ लिमिटेडको दोश्रो वार्षिक साधारण सभा ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा २०७९ पुस १० गते आइतबार सम्पन्न भयो । सोही संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको बागमती प्रदेशका भूमि व्यवस्था ,सहकारी तथा गरिबी…

चमेली कल्याणकारी साकोसको बिस्तारित मञ्च बैठक सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका १, बिरुवामा आफ्नै भवनमा केन्द्रीय कार्यालय र सोही नगरपालिका-७, गुण्डुमा सेवाकेन्द्र सञ्चालन गरी आफ्न शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा त्यसै संस्थाको शिक्षा , तालिम तथा सूचना उप-समितिको…

नव युवा साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न , कर्मचारीको तलव १० प्रतिशत बढ्यो

ललितपुर महानगरपालिका २०, मिखबहालमा रहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष अशोक महर्जनको अध्यक्षतामा २०७९ पुस ९ गते शनिबार सम्पन्न भयो । पाटनढोकास्थित पाटन उ.मा.वि.मा सम्पन्न साधारण सभाको मिखबहालका जेष्ठ (थकाली)…

नेफ्स्कूनद्वारा बिभिन्न विधामा पुरस्कार प्रदान

देशभरका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेफस्कूनले बिभिन्न बिधामा छनौट भएका सहकारी संघ/संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । यही पुस ८ गते शुक्रबार सम्पन्न नेफस्कूनको ३१औं वार्षिक साधारण सभाको अवसरमा एसियाली स्तरको स्तरीकरण कार्यक्रम एक्सेस ब्राण्ड प्राप्त…