Category सहकारी

चैनपुर नगरपालिकाद्वारा भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन

चैनपुर/ संखुवासभाको चैनपुर नगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नगरबासीहरुलाई उक्त खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम शुरु गरेको जनाएको छ । हिजोबाट शुरु भएको सो कार्यक्रम यही कार्तिक १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

ग्लोबल आईएमईई बैंक लि.को शाखा मंगलबजारमा !

ललितपुर/ नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको इजाजत प्राप्त ग्लोबल आईएमई बैंक लि. ले आजदेखि ललितपुरको मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखासँगै सो बैंकको देशभर शाखा संख्या २८२ पुगेको छ भने यसका २६० वटा शाखा रहित बैंकिङ सेवा…

नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा !

काठमाडौं/ नेकपा(एमाले) को केन्द्रीय कार्यालय काठमाडौंको माइतीघरबाट ललितपुरको च्यासल स्थित तुलशीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सर्ने सो पार्टी स्रोतले जनाएको छ । उक्त विषयमा नेकपा (एमाले) र तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान बीच समझदारी भएको बताइएको छ । पछिल्लो केही समयदेखि…

ज्ञानज्योति महिला उत्थान, विवेकशील,पुष्पाञ्जली,कलश, गैंडाकोट स्वाभिमान,श्री जमुनी गणेश र लेकाली स्वावलम्बन साकोस तथा श्री सामुदायिक र जनएकता बहुउद्देश्यीय सहकारी संस्था लि.को जरुरी सूचना

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर/ ललितपुरको थसिखेलमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औँ वार्षिक साधारण सभा शनिवार ललितपुरमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले उद्घाटन…

ख्वप अस्पतालद्वारा स्त्रीरोग विशेषज्ञ सेवा विस्तार

भक्तपुर/ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले २०७८ कार्तिक ७ गतेदेखि स्रीरोग विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ । भक्तपुर नगरपालिका-९, च्यामासिङमा रहेको सोही अस्पतालका व्यवस्थापक विश्वजित प्रजापतीद्वारा जारी गरिएको सूचनामा उक्त अस्पतालले हप्ताको ६ दिन सो सेवा प्रवाह गर्ने उल्लेख…

प्राकृतिक विपत्तिमा सहयोगको लागि नेफ्स्कून र कृषि सहकारी संघको आग्रह

काठमाडौं/ देशभरका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संघ नेफ्स्कूनले यही असोज ३० गतेदेखि परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोबाट पीडितहरुको सहयोगको लागि आग्रह गरेको छ । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख चन्द्रप्रसाद ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा…

सेनिटाइजर लगाएको हात राम्रोसँग नधोई खानेकुरा खानु हुदैन : जोशी

ललितपुर/ जनस्वास्थ्यकर्मी समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य महेन्द्र जोशीले ‘सेनिटाइजर लगाएको हात राम्रोसँग नधोई त्यसले खानेकुरा खान हुदैन’, भन्नु भएको छ । सेनिटाइजर सहित विभिन्न औषधि र औषधिजन्य सामाग्री उत्पादन कार्यमा समेत सम्लग्न जोशीले अलगपथ डट…