Category सहकारी

सर्वोच्च अदालतका न्यायधीशहरु बन्दी प्रत्यक्षीकरणका मुद्धा हेर्ने कि नहेर्ने भन्ने अलमलमा

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बन्दी प्रत्यक्षीकरणको मुद्धा सहित अन्य मुद्धा सहितको १० वटा इजालास तोकेपछि न्यायधीशहरु इजालासमा बस्ने कि नबस्ने भन्ने अलमलमा परेको देखिएको छ । ती १० वटा इजालास मध्ये आफूलाई मात्रै प्रधानन्यायधीश जबराले एकल इजलास तोक्नु भएको…

पूर्ववर्ती सरकारले गरेका कार्यको स्वेतपत्र जारी गर्छौं : मुख्यमन्त्री पाण्डे

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकारले सो प्रदेशको पूर्ववर्ती सरकारले गरेका कार्यको स्वेतपत्र जारी गर्ने बताउनु भएको छ । सोमबार बागमती प्रदेश सभामा बिश्वासको मत माग्दै उहाँले ओली सरकारले संसद बिघटन गर्ने जस्ता कार्य गरेकोले लोकतन्त्र…

५ दलीय गठबन्धन समन्वय समिति गठन

काठमाडौं/ नेपाली काँग्रेस, नेकपा(माके), नेकपा(एस), जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले राष्ट्रिय सभाको उप-निर्वाचन र सरकार सञ्चालनमा सहयोग गर्ने गरी नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ५ दलीय गठबन्धन समन्वय समिति…

आजबाट नेपाल सम्वत ११४२ आरम्भ

काठमाडौं/ आजबाट नेपाल सम्वत ११४२ आरम्भ भएको छ । भक्तपुरको थिमि निवासी शंखधर साख्वाले गरिवहरुको ऋण मोचन गरी दिएसँगै यो सम्वत शुरु भएको मानिन्छ । नेपालमा संघीय गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिएको छ भने त्यसका…

न्यायलयमा गाईजात्रा देखिएको छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले यतिबेला न्यायलयमा गाईजात्रा देखिएको बताउनु भएको छ । तिहार, छट र नेपाल सम्वत ११४२ को नयाँ बर्षको अवसरमा नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेश समितिले हिजो लोकन्थलीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान…

२१ प्रदेश सभासदको समर्थन सहित कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीको दावी

वीरेन्द्रनगर/ नेपाली काँग्रेसका कर्णाली प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले २१ प्रदेश सभासदको समर्थन सहित कर्णाली प्रदेशको मुख्यमन्त्री पदको दावी गर्नु भएको छ । हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजिनाम गरेपछि कर्णाली प्रदेश प्रमुखको कार्यालयले २ वा…

काठमाडौंमा बेलुका ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

काठमाडौं/ काठमाडौंमा तिहारमा बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्देशन जारी गरेको छ । आज जारी भएको उक्त निर्देशनमा कोभिड-१९ को महामारीलाई मध्यनजरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र देउसी भैलो खेल्नु पर्ने…

१ नं. प्रदेशमा राजेन्द्र राईको नेतृत्वमा ६ सदस्यीय मन्त्रीपरिषद् गठन हुदै

विराटनगर / आज दिउसो १ नं. प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को उप-धारा २ बमोजिम उक्त प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेकपा(एस) का १ नं. प्रदेश सभा दलका नेता राजेन्द्रकुमार राईलाई १ नं. मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ गराउने प्रक्रिया अगाडि…