Category समाचार

सहकारीको आवश्यकता नरहेको भन्ने सार्वजनिक टिप्पणीप्रति राष्ट्रिय सहकारी महासंघको आपत्ती

ललितपुर/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अर्थ समितिको बजेट सम्बन्धी छलफल कार्यक्रममा नेपालको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको आवश्यकता नरहेको भन्ने टिप्पणी सार्वजनिक भ एको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोही महासंघका अध्यक्ष मिनराज कँडेलद्वारा बुधबार…

भक्तपुर साकोसद्वारा सहुलियत मुल्यमा मल र वीउ विक्री, संस्थाको कारोवार रु.३ अर्ब २३ करोड

भक्तपुर/ भक्तपुर नगरपालिका-९,च्यामासिङमा आफ्नै भवनबाट सञ्चालन भइरहेको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले स्थानीय कृषकहरुको हितलाई मध्यनजर गरी सहुलियत मुल्यमा एउटा परिवारको एक जनाका दरले २० बोरा डीएपी मल, १५ बोरा युरिया मल र १ बोरा खुमल-८ नामक धानको…

पोखरा रोयल साकोस आजबाट २१औं वर्षमा प्रवेश

पोखरा/ कास्की जिल्लाको पोखरा महानगरपालिका -१०, बुद्धचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.स्थापना भएको आजबाट २० वर्ष पूरा भएको छ । आफ्ना शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसाथ गरी सञ्चालन भइरहेको यो संस्था निरन्तर…

२०७९ जेठ २९ र ३० गते नेफ्स्कूनले राष्ट्रिय गोष्ठि गर्ने

काठमाडौं/ बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले आउदो जेठ २९ र ३० गते दुई दिवसीय राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको छ । स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको हज्ञभागिता रहने दुई दिवसीय उक्त…

आईतबार पनि राष्ट्रिय सहकारी बैंकका सबै काउण्टर सञ्चालन हुने

ललितपुर/ आईतबार पनि राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सबै काउण्टर सञ्चालन गर्ने भएको छ । सो बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुको नगद कारोवार सुबिधाको लागि आफ्ना सम्पूर्ण शाखाका काउण्टर आईतबार विहान ११:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन गर्ने उक्त बैंकद्वारा…

शनिबार र आईतबार सार्वजनिक बिदा गर्न नेफस्कूनद्वारा मार्गदर्शन जारी

काठमाडौं/ बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले नेपाल सरकारले आउदो जेठ १ गतेदेखि परीक्षणको रुपमा शनिबार र आइतबार हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरी राजपत्रमा प्रकाशन गरेकोले त्यसलाई आफूले…

२०७९ जेठ ८-१० मा सहकारी महासंघले वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम सञ्चालन गर्ने

ललितपुर/ देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले आगामी जेठ ८ देखि १० गतेसम्म तीन दिवसीय बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम सञ्चालन गर्ने भएको छ । दैनिक विहान १०:३० बजेदेखि अपरान्ह २:१५ बजेसम्म जुम मार्फत…

उद्यम विकास साकोसद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बधी अभिमुखीकरण सञ्चालन

बनेपा/ सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गरी आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि.ले विद्यार्थीहरु बीच वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको उक्त…

कोअपरेटिभ म्यानेजर्स क्लव, काभ्रेपलाञ्चोकको प्रारम्भिक साधारण सभा सम्पन्न , अध्यक्षमा बस्नेत चयन

बनेपा / कोअपरेटिभ म्यानेजर्स क्लव, काभ्रेपलाञ्चोकको प्रारम्भिक साधारण सभा बिहीबार सम्पन्न भयो । सोही क्लवका अध्यक्ष विवेकराज ठकुरीको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन…

भक्तपुर जिल्ला बचत संघको १८औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर / भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १८औं स्थापना दिवसको उपलक्ष्यमा “प्रदेश सहकारी मापदण्ड, २०७७” विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर पार्टी भेन्यू, भक्तपुरमा आज सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानाङले शुभकामना मन्तव्य…