आजको शैक्षिक आन्दोलनको कार्यदिशा
विगतमा विद्यार्थ र शिक्षक संगठनहरुले ठुलाठुला शैक्षिक आन्दोलनहरु गरे तर आज आफूलाई वामपन्थी भन्ने शिक्षकका संगठनहरु सत्ताको तावेदारी गर्ने झोले संगठनमा पतन भएका छन या यिनका नेताहरु शैक्षिक माफियामा रुपान्तरित भएका छन् । त्यसैगरी सत्ताबाहिर रहेका केही साना विद्यार्थी संगठनहरु…




