Avatar photo

Arjun Karki

राजश्व अनुसन्धान विभागले समातेको सुनको पगालेपछिको तौल ६०.७१६ किलोग्राम

यही साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सिनामंगलबाट समातेको अबैध सुन नेपाल राष्ट्र बैकको टक्सार महाशाखामा मंगलबार पगालेर जोख्दा त्यसको तौल ६० किल‍ोग्राम ७१६ ग्राम भएको र त्यसबाट ७३ ग्राम जर्दी गएको जनाइएको छ । सो सुनलाई ३४…

१५ दिनको अन्तरमा दोश्रो पटक पेट्रोल, डिजेल र मट्टितेलको मुल्यबृद्धि , बजारभाउ थप बढ्नेमा उपभोक्ता चिन्तित

नेपाल आयल निगम लि.ले आजदेखि लागू हुने गरि पुन: पेट्र‍ोल, डिजेल र मट्टितेलको मुुल्य बढाएको छ । जस अनुसार पेट्रोलमा प्रति ली. रु.५ तथा डिजेल र मट्टितेलमा प्रति ली. रु.१४ का दरले मुल्यबृद्धि भएको बताइएको छ । पेट्रोल, डिजेल र…

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा ब‍ोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको परीक्षनफल आज सार्वजनिक गरेको छ । यस पटक वर्षको परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुले पत्रकार सम्मेलनमा बताए । यो…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वास्थ्य बीमा ब‍ोर्डका काजमा कार्यरत कर्मचारी समाय‍ोजन शुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका स्वास्थ्य सेेवाका काजमा खटिएका कर्मचारीको समाय‍ोजनको प्रक्रिया अगाडि बढाएको बताइएको छ । सो मन्त्रालयले पठाएको पत्र अनुरुप कार्य गर्न स्वास्थ्य बीमा ब‍ोर्डले आफू र आफू मातहतका कर्मचारीलाई निर्देशन गरेको पाइएको छ । वीर…

सिनामंगलबाट पक्रिएको ब्रेक शु भित्रको सुनको तौल ६० किलोग्राम ७८९ ग्राम

गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले पक्रिएको ब्रेक शु भित्रकाट निकालिएको सुनको तौल ६० किलोग्राम ७८९ ग्राम मात्रै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शु बाट निकालेर आज उक्त सुन जोखिएको…

आफ्नो कार्यकालमा भएका कार्य सावर्जनिक गरि नि:बर्तमान मन्त्री अमनलाल मोदी मन्त्रालयबाट बिदा

जनमत पार्टी सरकार सामेल भएसँगै नेकपा (माके)ले मन्त्रीबाट फिर्ता बोलाएका नि:बर्तमान संघीय मामिला तथा साामान्य प्रशासन मन्त्री अमनलाल मोदी आफ्नो कार्यकालमा भएका कार्य सार्वजनिक गरि मन्त्रालयबाट सहयोगका लागि सबैलाई धन्यबाद दिएर बिदा हुुनुभयो । झण्डै ७ महिना संघीय मामिला तथा…

नेकपा (एमाले)को प्रदेश अधिबेशन २०८० भदौ १६ देखि अस‍ोज २२ गते सम्म

नेकपा (एमाले)ले पार्टीको प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि २०८० भदौ १६ देखि असोज २२ गतेसम्म सबै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गर्ने भएको छ । ललितपुरको च्यासलस्थित सो पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैैैठकले उक्त निर्णय गरेको जनाइएको छ…

आफूले कुनै भ्रष्ट्रचार र अनियमितता नगरेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ

नेकपा (एस)का अध्य्यक्ष तथा भूतपूूर्व प्रधानमन्त्री माधवकुमार नेेपालले ‘आफूले कुुनै भ्रष्टाचार र अनियमितता गरेको छैन’, भन्नुभएको छ । प्रवासी नेपाली एकता समाजको निम्तोमा स्वीाटजरल्याण्ड र स्पेनको भ्रमण सकेर स्वदेशदे फर्किने क्रममा आज त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले…

जनमत पार्टी पुन: सरकारमा सामेल , अनितादेवी साहलाई गराइयो मन्त्रीको सपथग्रहण

चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको जनमत पार्टी पुन: सरकारमा सामेल भएको छ । सो पार्टीको सिफारिस संघीय मानिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी सांसद अनितादेवी साहलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीको पद तथा ग‍ोपनियताको सपथग्रहण गराउनुभयो । राष्ट्रपति…