Avatar photo

Arjun Karki

सीआईबीले सरकारी वकीललाई बुझायो ललितानिवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन

नेपाल प्रहरीको केन्द्रीय अनुुुसन्धान व्युरो (CIB) ले ललिता निवास जग्गा अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन आज काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयमा बुुझाएको प्रहरी उपरीक्षक दिनेश आचार्यको भनाइ छ । अनुसन्धान शुुरु गरेको ५७औँ दिनमा सीआईबीले सरकारी वकीललाई बुुझाएको सो प्रतिवेदनमा १४३…

नवनियुक्त प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठको सपथ आज अपरान्ह ४ बजे

नवनियुक्त प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा आज अपरान्ह ४ बजेका लागि तय भएको बताइएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रस्तावित प्रधानन्यायधीश श्रेष्ठ र उहाँ विरुद्ध परेका ३ वटा उजुरी माथि छलफल गरपछि अनतत:…

सहकारी संस्थाका कर्मचारी व्यवहारमा स्वंयम् सेवक

समूदायमा आधारित बचत तथा ऋण सहकारी संस्था पक्कै पनि लगानी भन्दा सेवामा बढी आधारित हुन्छ । यसले सदस्यहरुसँग छरिएर रहेको थोरै रकमहरु संकलन गरी सदस्यलाई लगानी गर्दछ । स्थापनाकालमा सहकारी संस्थाको आम्दानीका स्रोत कम हुने हुनाले कर्मचारीको व्यवस्था गर्न सक्दैन…

बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको नेपाल उद्योग परिसंघको भनाइ

नेपाल उद्योग परिसंघले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक रु.२,३०० बढाएको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्था निजी क्षेत्र नरहेको प्रतिक्रिया दिएको छ । सो परिसंघले आज प्रेस विज्ञप्ति जारी गरि…

नेफ्स्कूनले विभिन्न बिधामा पुरस्कार प्रदान गर्ने, कृष्णकुमार श्रेष्ठ उत्कृष्ठ सीईओ !

विगत २३ वर्षदेखि सहकारी अभियानमा क्रियाशील रहदै आउनुभएका काठमाडौंको थानकोट चेकपोष्टमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कृृष्णकुमार श्रेष्ठलाई आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यको आधारमा नेफ्स्कून उत्कृष्ठ व्यवस्थापक पुरस्कारबाट सम्मानित…

ज्ञानज्योति महिला उत्थान साकोस र चण्डेश्वरी साकोसले नेफ्स्कून सर्वोत्कृष्ट पुुरस्कार पाउने

आर्थिक वर्ष २०७९/०८० मा गरेको वित्तीय कार‍ोबारको आधारमा काठमाडौंको शंखमूलमा रहेको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संंस्था लि. र काभ्रेपलाञ्चोकको बनेेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.लाई नेेफ्स्कून सर्वोत्कृष्ट सस्था पुुुरस्कारबाट सम्मान गरिने भएको छ ।…

नेफ्सकूनका नवनियुक्त सीईओ डा.शिवजी सापकोटालाई बधाईको ओइरो

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटालाई बचत तथा ऋण सहकारी संंघ/संस्था तथा सहकारी अभियानकर्मीहरुबाट बधाइ ज्ञापन गरि कार्यकाल सफलताको कामना गर्ने क्रम चलिरहेको छ । नेफ्सकूनको ३६औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा…

श्रमिकको न्युनतम मासिक तलव रु १७,३००

नेपाल सरकारले २०८० साउन १ गतेदेखि लागू हुने गरि श्रमिकको न्युनतम मासिक पारिश्रमिक रु.१७,३०० कायम गरेको राजपत्रमा उल्लख छ । मौजुदा न्युनतम मासिक तलव रु. १५,००० मा रु.२,३०० बढाएर रु.१७,३०० पु-याएको श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले जनाएको छ ।…

नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालले उद्यमशीलता क्षेत्रमा मिलेर काम गर्ने

नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । आज सो समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोेका अध्यक्ष डा.छिरिङ्ग लामाले हस्ताक्षर गर्नुभयो । यी दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय…

काठमाडौं उयत्यकामा पनि आँखा पाक्ने रोगका बिरामी बढ्दै

काठमाडौं उपत्यकामा पनि आँखा पाक्ने र‍‍‍ोगका विरामीको संंख्या बढ्न थालेको देखिएको छ । आँखा पाक्ने रोग लागेका कतिपय विरामी स्वास्थ्य सजकता नअपनाइ सार्वजनिक यातायाता सवारि साधनमा यात्रा गर्ने र भिडभाडमा जानाले उनीहरुबाट भुसमा आगो सल्के जस्तै गरि यो रोगको संंक्रमण…