Avatar photo

Arjun Karki

पुस्तकालय भनेको अँध्यारो ठाउँमा बत्ती हो : सुरेन्द्रराज गोसाई :

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुुरेन्द्रराज गोसाईले ‘आजको मठ मन्दिर हाम्रो पवित्र ठाउँ भए जस्तै नयाँ पुस्ताका लगि पुस्ताकालय पनि पवित्र स्थल हो र हामीसँग पुस्तकालय नरहे हरेक क्षेत्र पछि पर्छ’, भन्नुभएको छ ।…

पारिजात साकोसको १६औँ स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको सूूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संंस्था लि.को १६औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० भदौ ७ गते बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । सोही संंस्थाको आय‍ोजना र नेेपाल रेेेडक्रस स‍ोसाइटी, रक्त सञ्चार केन्द्र…

कोशी प्रदेश सभामा संविधान उलङ्घन भयो भन्दै दायर भएको मुद्धाको पेशी आज

कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाबाट विश्वासको मत लिदा संविधान उलङ्घन भएको भन्दै त्यस विरुद्ध नेकपा (एमाले)ले हिजो सर्वोच्च अदालतमा दायर गरेको मुद्धाको पेशी आज हुने बताइएको छ । गत सोमबार नेपाली कांग्रेसका कोशी प्रदेश सभा दलका नेता उद्धव थापा…

अब स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष

पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको नवीकरण प्रत्येक वर्ष हुदै आएकोमा अबदेखि स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष कायम गर्ने तर अस्थायीको प्रेस प्रतिनिधि प्रमाणपत्रको हकमा भने साविककै नियम कायम रहने सूचना तथा प्रशारण विभागले जनाएको छ ।…

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज विहान ७६ वर्षको उमेरमा वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । मन्त्री राईले आफनो बुवाको निधन जानकारी दिदै फेसबुकमा…

कर्मणा साकोसको २३औँ स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

ललितपुरको सातदोबाट‍ोमा केेन्द्रीय कार्यालय र चापागाउँमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको कर्मणा बचत तथा ऋण सहकारी संंस्था लि.को २३औँ स्थापना दिवसको अवसरमा २०८० भदौ ५ गते मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । सातदोबाटोस्थित आफनै भवन…

सरकारले बढाएको श्रमिकको तलव भत्ता श्रमिकमारा छ : ११ ट्रेड युनियन

विभिन्न ११ वटा ट्रेड युनियनले सरकारले गरेको श्रमिकको तलव भत्ता बढाउने निर्णय अवैज्ञानिक र श्रमिकमारा रहेेको भन्दै सो नििर्णण सच्याई त्यसलाई श्रमिक मैत्री बनाउन माग गरेका छन् । उनीहरुले आज संंयुक्त प्रेस विज्ञप्ति जारी गरि श्रमिकहरुको हित विपरीतका ऐन नियम…

नियम विपरीत कार्य गर्न नदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

ऐन र नियम विपरित कार्य गर्न नदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्र , सानोठिमी , भक्तपुरले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको जनाएको छ । सामुदायिक विद्यालयका कतिपय शिक्षकले ऐन , नियम र आचरण विपरीतका कार्य…

प्रधानन्यायधीश श्रेष्ठद्वारा सपथ ग्रहण

नवनियुक्त प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा ग‍ोपनियताको सपथ ग्रहण गर्नुभयो । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा आयोजित प्रधानन्यायधीश श्रेष्ठको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देेेवराज घिमिरे लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालय श्रोतले जनाएको…

ऋषि कट्टेल नेतृत्वको नेकपाले भदौ ३० नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने

ऋषि कट्टेल नेतृृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही भदौं ३० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । नेपाल कम्यु्निष्ट पार्टी औपचारिक रुपमा स्थापना भएको ७५ वर्ष प्रवेशको अवसरमा सो पार्टीले भदौ ३० गते विभिन्न कार्यक्रम…