Avatar photo

Arjun Karki

प्रतिनिधि सभाको सभामुख चयन हुदै

प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया शुरु भएको छ । यतिबेला सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ । सो बैठकमा उप-प्रधानमन्त्री तथा उर्जा , जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन , सांसद योगेश भट्टराई , विमलेन्द्र…

चन्द्रसूर्य साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा यही पुस २९ गते शुक्रबार डिलाइट पार्टी भेन्यु , महालक्ष्मीस्थानमा सोही संस्थाका अध्यक्ष रामशरण बस्नेतको अध्यक्षता तथा पर्यटन केन्द्रीय सहकारी संघ लि. र बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष…

सितापाइला बहुउद्देश्यीय सहकारी संस्थाको लि.को अध्यक्षमा केदार मानन्धर पुन: चयन

काठमाडौंको सितापाइलामा रहेको सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.को यही पौष २४ गतेदेखि इकाई सभा हुदै पौष ३० गते शनिबारसम्म सञ्चालन भएको २३औं बार्षिक साधारण सभा पुन: केदार मानन्धरको अध्यक्षतामा सञ्चालक समिति र मनमैया गिरीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रुपमा…

नवरत्न साकोसले ग-यो रु.१,२२,२७,००० मुनाफा आर्जन , शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण

ललितपुरको टौखेल गोदाबारीमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा रु.१,२२,२७,००० मुनाफा आर्जन गरी सहकारी ऐन र नियमावली तथा संस्थाको आफ्नो विनियममा भएको व्यवस्था अनुसार शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट…

मन्त्री शर्मा सरकारको प्रवक्ता, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा. अधिकारी नियुक्त

आज बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई प्रदान गरेको बताइएको छ । सो बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको जनाइएको छ । नेपाल सरकारको प्रवक्ता रेखा शर्मा हिजो मात्रै…

मधेश प्रदेश सभाका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत लिनु भएको छ । जनता समाजवादी पार्टी , नेपालको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका यादवलाई मधेश प्रदेश सभामा उपस्थित रहेका १०२ जना प्रदेश सभा सदस्यले विश्वासको मत मत दिएको जनाइएको…

प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे र कांग्रेसकी न्यौपानेको उम्मेद्वारी दर्ता

प्रतिनिधि सभाको सभामुख पदका लागि नेकपा (एमाले)का सांसद देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेको उम्मेद्वारी दर्ता भएको छ । सभामुखको निर्वाचन भोलि बिहान बस्ने प्रतिनिधि सभाको बैठकमा हुने संघीय संसद सचिवालयले जनाएको छ । नेकपा (एमाले)का झापा क्षेत्र…

नेकपा (माके)की यसोदा न्यौपाने कर्णाली प्रदेश सभाको उप-सभामुख निर्वाचित

कर्णाली प्रदेश सभाको उप-सभामुख पदमा नेकपा (माके)की यशोदा न्यौपाने नेपाली कांग्रेसकी इन्द्रकुमारी शाहीलाई पछि पारी विजयी हुनुभयो । ४० सदस्यीय प्रदेश सभाको आजकै बैठकमा भएको मतदानमा सहभागी भएका ३८ जना प्रदेश सभा सदस्यमध्ये नेकपा (माके)की न्यौपानेलाई २४ जनाले मतदान गरेका…

महाकाली सन्धिको पक्षमा नेकपा (एमाले)लाई उभ्याउन निर्णायक बनेका देवराज घिमिरे सभामुख उम्मेद्वार

प्रतिनिधि सभाको सभामुख पदमा नेकपा (एमाले)का देवराज घिमिरेलाई सो पार्टीले उम्मेद्वार बनाएको छ । नेकपा (एमाले)का नेता घिमिर झापा क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँलाई सत्ता गठबन्धन दलको समर्थन रहने जनाइएको छ । सभामुख पदका उम्मेद्वारमा…

प्रतिनिधि सभाको सभामुख पदको उम्मेद्वार मनोयन आज , निर्वाचन भोलि

प्रतिनिधि सभाको सभामुख चयन भोलि ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट हुने भएको छ । जसका लागि आज दिउसो १:०० बजेदेखि ४:०० बजेसम्म हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति र प्रतिनिधि सभाको सभामुख नेकपा (एमाले)लाई दिने…