Avatar photo

Arjun Karki

रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.को टोखाणा सेवाकेन्द्र कार्यालय तथा कृषि श्रोत केन्द्र स्थापना

काठमाडौंको बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.को काठमाडौंको टोखामा सदस्य सेवाकेन्द्र कार्यालय तथा कृषि श्रोत केन्द्र कार्यालयको उद्घाटन भएको छ । बिहीबार सो संस्थाको २५औं स्थापना दिवसको अवसरमा उक्त कार्यालयको स्थापना गरिएको हो । मुक्तिनाथ कृषि कम्पनी…

गोकर्णेश्वर नगरपालिका टाइफाइड बिरुद्ध खोप कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं/ काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आजबाट १५ महिनादेखि १५ वर्षसम्म उमेरका वालवालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको जनाएको छ । भोलिसम्म सञ्चालन हुने सो कार्यक्रममा वालवालिकाको उत्साहजनक सहभागिता रहेको उक्त नगरपालिकाले जनाएको छ । त्यसै नगरपालिका अन्तर्गतका ९ स्थानमा…

सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.को सरल सेवाकेन्द्र सञ्चालनमा

ललितपुर/ काठमाडौंको सितापाइलामा प्रधान कार्यालय रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.ले ललितपुर महानगरपालिका-४, बागडोलमा यही बैशाख ४ गतेदेखि आफ्नो सरल सेवाकेन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । ललितपुरको बागडोलमा रहेको सरल बहुउद्देश्यीय सहकारी संस्था लि. काठमाडौंको सितापाइलामा प्रधान कार्यालय रहेको सितापाइला…

५ दलीय गठबन्धनमा मिल्यो महानगर र उप-महानगरपालिकामा उम्मेद्वारको भागबण्डा

काठमाडौं/ आगामी बैशाख ३० हुने देशभरका पालिकाहरुको निर्वाचनमा गठबन्धन गरी मिलेर चुनाव लड्ने सहमती गरेका सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले ६ महानगरपालिका र ११ उप-महानगरपालिकामा मेयर र उप-मेयर पदका उम्मेद्वारको भागबण्डा टुङ्गो लगाएको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री…

सहकारी अभियान्ता माधवप्रसाद तिमिल्सिना समाजसेवा रत्न पदकबाट विभुषित

काठमाडौ/ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सहकारी अभियान्ता माधवप्रसाद तिमिल्सिना समाजसेवा रत्न पदकबाट विभुषित हुनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी समितिका विज्ञ सञ्चालक समेत रहनु भएका नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधवप्रसाद तिमिल्सिना सो पदकबाट सम्मानित हुनुभएकोमा उहाँलाई…

महानगरमा साझा उम्मेद्वार बनाउने विषयमा सत्तारुढ ५ दल बीच सहमती

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका ६ वटै महानगरपालिकाहरुमा साझा उम्मेद्वार बनाउने विषयमा सत्तारुढ ५ दलीय गठबन्धनमा सैद्धान्तिक सहमती भएको जानकारी प्राप्त भएको छ । सो गठबन्धनको केहीबेर अगाडि बसेको बैठकले काठमाडौं ललितपुर र विराटनगर महानगरपालिकामा…

स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न बहालवाला जनप्रतिनिधिले नपाउने

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले उम्मेद्वार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले उम्मेद्वार बन्न बहाल रहेको पदबाट राजिनामा दिनु पर्ने सहितको विषय समेटिएको चुनावी आचार संहिता जारी गरेपछि…

अधिकारीलाई गभर्नरबाट निलम्वन नगर्न सर्वोच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं/ सर्बोच्चअदालतले बैंकिङ्ग प्रणालीको गोपनीयता चुहाएको , वित्तीय व्यवस्थापनमा सरकारलाई असहयोग गरेको लगायतका आरोप लगाएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गत चैत २४ गते निलम्बन गर्ने निर्णय कार्यान्वन नगर्न सरकारका नाममा अल्पकालीन आदेश जारी गरेको छ । सर्बोच्च…

दलहरुको चुनावी गठबन्धनले महिलाहरुको प्रतिनिधित्व घट्न सक्ने चिन्ता

काठमाडौं/ नेपाली काग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चा रहेको सत्तारुढ ५ दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गयेर भाग लिने तयारीका लागि निरन्तर बैठक बसिरहेका छन् । सो गठबन्धनको हिजोको बैठक सहमतीको…

आजदेखि कृषि गणना शुरु

काठमाडौं/ गत मंसीरमा राष्ट्रिय जनगणना सम्पन्न गरेको केन्द्रीय तथ्यांक विभागले आजदेखि कृषि गठन शुरु गरेको जनाएको छ । १५ सय सुपरीवेक्षक र ५ हजार गणकहरु उक्त कृषि गणनाका लागि खटाएको र गणना जानु अघि उनीहरुलाई ९ दिन प्रशिक्षण दिएको सो…