श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.को सुबिधा काउण्टर नयाँ बजारमा

ललितपुरको पुल्चोकमा प्रधान कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको सुबिधालाई मध्यनजर गरी काठमाडौंको नयाँ बजारमा सदस्य सुबिधा काउण्टर सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच आज सो संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त सदस्य सुबिधा काउण्टरको…













