नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष ढकाल जनसेवा श्री पदकबाट सम्मानित

काठमाडौं / नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको छ । नव वर्ष २०७९ को उपलक्ष्यमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ढकाल सो पदकबाट सम्मानित हुनु भएको हो । नवलपरासीको बर्दघाटमा…













