चुनावमा सहभागितालाई लिएर विप्लव नेतृत्वको नेकपा विभाजनको दिशामा

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहभागिताको विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भित्र अन्तर्विरोध तीव्र रुपमा बढेको देखिएको छ । यसले सो पार्टी विभाजनको दिशातर्फ अगाडि बढेको संकेत गरेको कतिपय जानकारहरु बताउछन् ।…












