सीटीईभीटीले एक विषयको मौका परीक्षा २०७८ फागुन ७ गते सञ्चालन गर्ने

भक्तपुर / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सानोठिमी, भक्तपुरले ओमिक्रोन संक्रमण तीब्र गतिमा बढेका कारण रोकिएको एक विषयको मौका परीक्षा आउदो फागुन ७ गते सञ्चालन गर्ने भएको छ । सो परिषदद्वारा आज प्रकाशित सूचनामा उक्त दिन बिहान ८:०० बजेदेखि…













