Avatar photo

Arjun Karki

चौतारी साकोसले ग-यो बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेललाई सम्मान

भरतपुर / बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम पौडेलले आफू बागमती प्रदेशको सहकारी मन्त्री भइरहदा सहकारी क्षेत्रको विकास र हितका लागि सबैले सम्झनलायक केही न केही काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चितवनको भरतपुर…

नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनले पारित गरेका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न यसका सबै नेता-कार्यकर्ताहरु उच्च मनोबलका साथ लाग्नुपर्छ : अध्यक्ष ऋषि कट्टेल

काडमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले शहीद र जन-आन्दोलनका घाइतेहरुले जे उद्देश्यका लागि रगत बगाएका थिए, त्यो उद्देश्य पूरा गर्ने गरी राजनीतिक दलहरु र सरकार लाग्नु पर्ने खाँचो औंल्याउनु भएको छ । शहीद दिवसको अवसरमा अलगपथसँग कुरा गर्दै…

दूधको मूल्य नबढाए केन्द्रीय दुग्ध सहकारी संघ लि.ले आन्दोलन गर्ने

काठमाडौं/ केन्द्रीय दुग्ध सहकारी संघ लि.ले तत्काल दूधको मूल्य बढ्ने अवस्था सृजना नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । सोही संघका महासचिव रामप्रसाद आचार्यले आज जारी गर्नु भएको विज्ञप्तिमा बिगत ३ वर्षदेखि दूधको मूल्य नबढेको तर बजारभाउ धेरै बढ्दा…

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयद्वारा आज छुट्टाछुट्टै १६ बुँदे आदेश जारी, भाडाका सार्वजनिक सवारी साधनको जो बिजोर प्रणाली खारेज

काठमाडौं/ आज पुन: काठमाडौं , ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै १६ बुँदे आदेश जारी गरेका छन् । काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले उक्त आदेश जारी गर्ने निर्णय गरेको बताइएको छ ।…

बिना स्वीकृति सार्वजनिक स्थलमा कसैको फोटो खिच्ने, भिडियो ग्यालरी बनाउने र त्यसको सार्वजनिक गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको भनाई प्रति पत्रकार महासंघद्वारा असन्तुष्टि व्यक्त

किठमाडौं/ नेपाल पत्रकार महासंघले विना स्वीकृती सार्वजनिक स्थलमा कसैको तस्विर खिच्ने, भिडियो ग्यालरी बनाउने र त्यसलाई सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक गर्नेलाई कारवाही गर्ने भन्ने गृह मन्त्रालयको भनाई अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोही…