Avatar photo

Arjun Karki

समान विचार भएका पार्टी तथा समूहसँग एकता पहल गर्दै राप्रपा

काठमाडौं/ राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मार्गदर्शक सिद्धान्त मानिरहेको राष्ट्रिय प्रजातन्त्र प्रजातन्त्र पार्टीले समान विचार भएका पार्टी तथा समूहसँग एकताको पहल शुरु गरेको छ । यही मंसीर १५ देखि १७ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरेको सो पार्टीको बुधबार बसेको पहिलो…

नेपाली काँग्रेसको संस्थापन पक्ष केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यका उमेद्वार छनौटको गृहकार्यमा , संस्थापन इतर पक्षको सभापतिको साझा उम्मेद्वार बनाउने प्रयास कायमै

काठमाडौं/ नेपाली काँग्रेसको १४महाधिवेशन शुरु हुने दिन नजिकिएसँगै सभापति सहित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यको उम्मेद्वार बनाउने गृहकार्य भइरहेको छ । संस्थापन पक्षले बर्तमान सभापति शेरबहादुर देउवालाई पुनः: सभापतिको उम्मेद्वार बनाउने टुङ्गो गरेको छ । सभापति पदका उम्मेद्वार देउवाले…

८ कम्युनिष्ट पार्टी तथा मोर्चाद्वारा एमसीसी सम्झौताको विरोधका कार्यक्रम घोषणा

काठमाडौं/ संसद बाहिर रहेका कम्युनिष्ट पार्टीहरुले एसीसी (MCC) सम्झौताको विरोधका कार्यक्रम घोषणा गरेका छन् । ती पार्टीहरुले एमसीए नेपालको अफिस घेराउ गर्नेदेखि संघीय संसद घेराउ गर्नेसम्मका कार्यक्रम तय गरेको ती दलहरुद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।