Avatar photo

Arjun Karki

आफ्नो बारेमा भ्रामक समाचार प्रवाह भएको भन्दै राष्ट्रिय सहकारी बैंक लि.को आपत्ती

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.ले केही अनलाइन पत्रिका र सामाजिक सञ्जालमा आफ्नो बारेमा भ्रामक समाचार प्रवाह गरेको भन्दै त्यसको राष्ट्रिय सहकारी बैंक लि.ले आपत्ती प्रकट गरेको छ । सो बैंकका सूचना अधिकारी राकेश श्रेष्ठले हिजो प्रेस बिज्ञप्ति प्रकाशित गरी उक्त…

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनको लागि आज मतदान हुने

काठमाडौं/ शुक्रबारबाट शुरु भएको नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम रहेको छ । मतदानका लागि राष्ट्रिय सभागृह, भृकुटी मण्डप र प्रहरी क्लवमा तयारी भएको जनाइएको छ । नेपाली काँग्रेसको सभापतिका लागि सभापति शेरबहादुर…

८ कम्युनिष्ट पार्टीले आज एमसीसी सम्झौताको विरोधमा एमसीए कार्यालय र भोलि संसद भवन घेराउ गर्ने

काठमाडौं/ एमसीसी (MCC) सम्झौताको खारेजीको माग गर्दै ८ कम्युनिष्ट पार्टी तथा मोर्चाले आज दिउसो १ बजे दरवारमार्गस्थित याक एण्ड यति होटलमा रहेको एमसीए, नेपालको कार्यालय र भोलि दिउसो १ बजे नयाँ बानेश्वरमा रहेको संघीय संसद भवन घेराउ गर्ने भएका छन्…

मध्यपुर सञ्चार समाजद्वारा पत्रकार प्रविण जोशीलाई ‘थेम्मुङ पत्रकारिता पुरस्कार-२०७८’ प्रदान

भक्तपुर/ बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जम्मरकट्टेलले राजनीतिक व्यवस्थामा परिवर्तन हुने अनि सरकार पनि परिवर्तन हुने,आर्थिक , सामाजिक रुपान्तरणमा जाँदाखेरी चाहिँ उही हिजोकै निरन्तरता रहने र त्यसमा क्रम भंग नहुने कारणले गर्दा राज्यले प्रवाह गर्ने सेवा सुविधा…

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा महाशंकर रेग्मी सर्वसम्मत चयन

काठमाडौं/ काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय तथा थानकोट, कालीमाटी, न्युरोड, चावहिल र जोरपाटीमा सदस्य सेवा केन्द्र सञ्चालन गरिरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा आज सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष हुमकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न…

नेकपा (एमाले) को सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा चयन

भक्तपुर/ नेकपा (एमाले)का नेता अमृतकुमार बोहोरा सो पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्ष चयन हुनु भएको छ । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको उक्त प्रस्तावलाई नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले पारित गरेको सोही पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनु भएको छ ।…

नेपाल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको उम्मेद्वार नबन्ने

काठमाडौं/ हिजोदेखि काठमाडौंमा शुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन आज पनि जारी छ । यो महाधिवेशनमा पनि सभापतिको उम्मेद्वारका आकांक्षी रहेका सो पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिम समयमा आएर सभापति पदमा उम्मेद्वारी नदिने घोषणा गर्नु भएको छ । आज…

नेकपा (माके)को प्रदेश सम्मेलन आज

काठमाडौं/ वडा सम्मेलन, पालिका सम्मेलन र जिल्ला सम्मेलन सम्पन्न गरी सकेको नेकपा (माके)को प्रदेश सम्मलेन आज सम्पन्न भइरहेको छन् । सो पार्टीले आफ्नो प्रदेश कमिटीमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव , ३ सह-सचिव र १ कोषाध्यक्ष गरी पदाधिकारी संख्या…