Avatar photo

Arjun Karki

नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: विजयी

काठमाडौं/ नेपाली काँग्रेसको सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा २,७३३ मत प्राप्त गरी पुन: विजयी हुनु भएको छ भने सभापति पदका अर्का उम्मेद्वार शेखर प्रसाद कोइरालाले १,८५५ मत प्राप्त गर्नु भएको थियो । पहिलो चरणमा सभापति पदका ५ जना उम्मेद्वार मध्ये…

८ कम्युनिष्ट पार्टीले एमसीसी सम्झौता खारेजीको माग गर्दै संसद घेरे, सुरक्षाकर्मीद्धारा धरपकड

काठमाडौं/ ८ कम्युनिष्ट पार्टीले एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै मंगलबार संसद घेराउ गरे । संघीय संसदको अधिवेशनमा एमसीसी सम्झौता टेवल गरी पारित गर्ने चर्चा चलिरहँदा सडकमा एमसीसी खारेजीको माग गर्दै सडकमा निस्केका विरोध प्रदर्शनकारीहरुले सुरक्षाकर्मीको घेरा तोडेर संघीय संसद…

चिसो र धुलो बढेसँगै विरामी क्रम बढ्यो

काठमाडौं/ लगातार बढ्दै गएको चिसो र धुलोका कारण मानिसहरु विरामी हुन क्रम बढेको देखिएको छ । ज्वरो , रुघाखोकी ,स्वासप्रश्वास लगायतका समस्याबाट पीडित हुनेको संख्या बढेको पाइएको छ । पानी पर्न छाडेको निकै समय भएकोले वायु प्रदुषण बढिरहेको छ भने…

नेकपा (एमाले) को संसदीय दलको बैठक बस्तै

काठभाडौं/ नेकपा (एमाले)को संसदीय दलको बैठक आज केही बेरपछि बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह २ बजेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकाले यो अधिवेशनमा आफूले खेल्ने भूमिका लगायतका विषयमा छलफल हुने…

नेपाली कांग्रेसको सभापति पदमा देउवा र कोइराला पुन: भिड्ने, निर्वाचन आजै हुने

नेपाली काँग्रेसको सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत निकालेपछि पुन: पहिलो हुने उम्मेद्वार शेरबहादुर देउवा र दोस्रो हुने उम्मेद्वार डा. शेखरप्रसाद कोइराला बीच पुन: प्रतिस्पर्धा हुने भएको छ । हिजो सम्पन्न निर्वाचनमा ‌सभापति पदका उम्मेद्वार शेरबहादुर देउवाले २…

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि अझै मतदान जारी

काठमाडौं/ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अझै मतदान जारी छ । आज साँझ ५ बजेसम्म मतदानको समय तोकिएपनि मध्यान्ह १२ बजे मात्रै मतदान शुरु भएकोले मतदानको समय बेलुका ९:०० बजेसम्म थप गरिएको बताइएको छ । केन्द्रीय कार्य समितिका पदाधिकारी…

एमसीसी सम्झौता खारेजीको माग गर्दै आज ८ कम्युनिष्ट पार्टीद्वारा एमसीए कार्यालय घेराउ

काठमाडौं/ एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै आज ८ कम्युनिष्ट पार्टीले काठमाडौंको दरवारमार्ग स्थित याक एण्ड यति होटलमा रहेको कार्यालय घेराउ गरे । नेपाल कम्युनिष्ट पार्टी , नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेकपा…