Avatar photo

Arjun Karki

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा रु.७६ करोड राजश्व छली गरेको खुलासा, गोल्छालाई कारबाही गर्न सांसद सुवालको माग

काठमाडौं/ निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रु ७६ करोड राजश्व छली गरेको खुलाशा भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले रोष्टम अगाडि गरेको नाराबाजीका बीच यही पुस ६ गते…

बनायो नेपाल कम्युनिष्ट पार्टीले पिपुल्स फोर्स

काठमाडौं/ आफ्नो एकताको दोश्रो राष्ट्रिय सम्मेलनका कार्यक्रमहरु सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले बुधबार पिपुल्स फोर्स गठन गरेको छ । सोही पार्टीका अध्यक्ष ऋषि कट्टेल तथा केन्द्रीय सचिवालय सदस्यद्वय अर.बी. भण्डारी र कृष्णहरि भट्टको उपस्थितिमा दीपक थापाको संयोजकत्वमा काठमाडौंमा सो फोर्सको…

एमसीसी सम्झौता खारेजीको माग गर्दै ८ कम्युनिष्ट पार्टीले आज विरोध प्रदर्शन गर्ने

काठमाडौं ) एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रामा), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा आज दिउसो दएशभर विरोध प्रदर्शन गर्ने भएका छन्…

प्रतिनिधि सभाको बैठक आज बस्तै

काठमाडौं / आज दिउसो १ बजे संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । त्यो बैठकमा एमसीसी सम्झौता टेवल हुने हो कि होइन भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसीर २८…

सारा विकास साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं/ काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १२औ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सोही संस्थाको कार्यालयमा ३ दिनसम्म सञ्चालन भएको सो साधारण सभाबाट उक्त संस्थाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन…

६ कम्युनिष्ट पार्टी र २ मोर्चाले पुस ६ गते MCC खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने

काठमाडौं/ ६ कम्युनिष्ट पार्टी तथा २ मोर्चाले एसीसी (MCC) खारेजीको माग गर्दै आउदो पुस ६ गते काठमाडौं सहित देशभर विरोध कार्यक्रम गर्ने निर्णय गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी , नेकपा (मसाल), वैज्ञानिक समाजवादी…

नेपाली कांग्रेसको महामन्त्रीमा शर्मा र थापाको जीतले युवाहरु उत्साहित

काठमाडौं / नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सो पार्टीको महामन्त्री पदमा विश्वप्रकाश शर्मा र गगन थापा अरु ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएसँगै नेपाली कांग्रेस भित्रका युवाहरुमा उत्साह छाएको देखिएको छ । महामन्त्री पदमा खसेको कुल ४,६६९ मत मध्ये शर्माले…