नागरिक समूह साकोस, पुतलीसडक, काठमाडौंको साधारण सभा सम्बन्धी सूचना



काठमाडौं/ काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा “पल्स व्यवस्थापन,सहकारी मानव संशाधन र ऋण व्यवस्थापन” सम्बन्धी १ दिवसीय तालिम सम्पन्न भयो । यही मंसीर १८ गते काठमाडौंको डिल्लीबजारस्थित इचिवनमा सो तालिम उक्त संस्थाका उपाध्यक्ष मुकुन्दराज…

काठमाडौं/ वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार काठमाडौंका प्रबन्ध निर्देशक देशमर्दन बस्न्यातले विद्यावारिधि उपाधि हासिल गर्नु भएको छ । भर्खरै उहाँले भारतको उदैपुर स्थित प्यासिफिक एकेडेमी अफ हायर एजुकेशन एण्ड रिसर्च युनिभर्सिटीबाट “The Relationship between Personality traits self-efficacy…

काठमाडौं/ केही दिनयता भारतको राजधानी नयाँ दिल्लीमा पुन: वायु प्रदुषण धेरै बढेको छ, जसका कारण सरकारले आजदेखि अनिश्चित कालको लागि विद्यालय बन्द गरेको छ । वायु प्रदुषणले गर्दा बालबालिकाहरुको स्वास्थ्यमा असर गर्ने देखेर सो कदम चालिएको बताइएको छ । त्यहाँका…

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका-४,दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा सोही संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता र सूर्यविनायक नगरपालिका वडा नं.४ का वडाध्यक्ष उत्तम थापाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो। उक्त…

भरतपुर/ नेकपा (एमाले) को १०औं महाधिवेसनबाट शुरु हुदै छ । आज दिनको १२ बजे नारायणगढको नारायणी किनारमा सो महाधिवेशनको उदघाटन उक्त पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित…

काठमाडौं/ सर्वोच्च अदालतमा आउदो मंसीर १५ गतेदेखि गोलाप्रथाबाट मुद्धाको पेशी तोकिने भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको सर्वोच्च अदालतको फुल कोर्टको बैठकले सो निर्णय गरेको सर्वोच्च अदालत श्रोतले जनाएको छ । उक्त बैठकले आउदो मंसीर १५…


