Avatar photo

Arjun Karki

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा थप २ मन्त्री नियुक्त

हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज थप २ मन्त्री नियुक्त गर्नु भएको छ । नेकपा (माके) का नेता सालिकराम जम्मरकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली काँग्रेसका नेता निमा लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीद्वय…

आजबाट राष्ट्रिय जनगणना शुरु

काठमाडौं/ केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय योजना आयोगका अधिकारीहरुले आज दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण संकलन गरी १२औं संस्करणको राष्ट्रिय जनगणना-२०७८ आजबाट शुभारम्भ गरेको छन् । राष्ट्रिय जनगणना अन्तर्गत आजै उप-राष्ट्रपति नन्दबहादुर पुनको पनि व्यक्ति र पारिवारिक…

किरात धर्मगुरु फाल्गुनन्दले समाज सुधारमा गरेको योगदानको सम्झना

दमक/ आज किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १३७औं जन्मजयन्तीको अवसरमा उनले समाज सुधारका लागि गरेको योगदानको सम्झना भइरहेको छ । विशेष गरी किरात समुदायले उनले किरात भाषा, लिपि, संस्कार र संस्कृति निर्माणमा पु-याएको योगदानको सम्झना गरिरहेका छन् । वि.सं.१९४२…

प्रधानन्यायधीश जबराको राजिनामा माग्दै कानून व्यवसायीहरु धर्ना र विरोधमा

काठमाडौं/ प्रधानन्ययधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आज पनि कानून व्यवसायीहरु अदालत प्राङ्गडमा विरोध तथा धर्ना कार्यक्रम गर्दै छन् । नेपाल बार एसोसिएशनको अगुवाईमा आजबाट आउदो कार्तिक ३० गतेसम्म बिहान १०:३० देखि ११:३० सम्म बिरोध गर्ने भएकोले बिहान १२…

पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धि प्रति सरोकारवालाको असन्तुष्टि

काठमाडौं/ गए राती १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगम लि.ले पुन: पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नुको साटो नेपाल आयल निगम लि. भित्र देखिएको…

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो आजबाट छठ

काठमाडौं/ बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस बर्षको छठ पर्व आजबाट सकिएको छ । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर ब्रतालुहरु नदी,खोला पोखरी, तथा तलाउ किनारमा पूजाका लागि बनाइएका पवित्र स्थलमा रातभर जाग्राम बसेका थिए । आज छठको प्रसाद…

भक्तपुर जिल्ला बचत संघको १७औं वार्षिक साधारण सभा सम्पन्न, कृष्णगोविन्द लाखाजु अध्यक्षमा पुन: निर्विरोध चयन

भक्तपुर/ भक्तपुर जिल्रा बचत तथा ऋण सहकारी संघ लि.को १७औं वार्षिक साधारण सभा कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र बालमुकुन्द उपाध्यायको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गर्दै आज भक्तपुर बैङ्क्वेट,व्यासीमा सम्पन्न भएको छ । सो सञ्चालक…