कास्कून, ज्ञानज्योति महिला उत्थान साकोस,चोछें छुमा गणेश साकोस, सर्वेश्वर साकोस र पाणिनी साकोसको सूचना



भक्तपुर/ भक्तपुरको चाँगुनाराक्षण नगरपालिका-५, पिखेलमा केन्द्रीय कार्यालय रहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.ले २०७८ कार्तिक ३० गते चाँगुनारायण मन्दिर सरसफाई गर्ने जनाएको छ । सो दिन बिहान ७:०० बजेदेखि शुरु हुने उक्त सरसफाई कार्यक्रममा सहभागी हुनको लागि…


भरतपुर/ सी.पी मैनालीलाई पुन: महासचिव चयन गर्दै चितवनको नारायणगढमा जारी नेकपा (माले)को आठौँ महाधिवेशन आज सम्पन्न भएको छ । महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको र त्यसमध्ये ५८ जना केन्द्रीय सदस्य चयन भएका र बाँकी केन्द्रीय पछि थप…

बनेपा/ बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रथम वार्षिक साधारण सभा आउदो मंसीर १८ गते हुने भएको छ । काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रचण्डी बैंङ्क्वेटमा विहान ११:०० बजेदेखि शुरु हुने सो साधारण सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन…

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको विपक्ष र पक्षमा आज पनि सर्वोच्च अदालत अगाडि नाराबाजी भयो । नेपाल वार एसोसिएसनको अगुवाईमा कानून व्यवसायीहरुले प्रधानन्यायधीश जबराको राजिनामा माग्दै नेपाल वार एसोशिएशनको कार्यालय परिसरमा धर्ना तथा विरोध कार्यक्रम गरेका थिए । त्यस्तै सर्वोच्च…

ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा रहेको डाफे बहुउद्देश्यीय सहकारी संस्था लि. को १४ औ बार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष बेलबहादुर लुङ्बाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य दिनेश महर्जनको प्रमुख आतिथ्यतामा २०७८ कार्तिक २७ गते ललितपुरमा सम्पन्न भयो । सो साधारण…


भक्तपुर / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीले लिएको नीति र कार्यदिशाका कारण यतिबेला नेपाल कम्युनिष्ट पार्टीप्रति जन आकर्षण बढेको बताउनु भएको छ । २०७८ कार्तिक २७ गते भक्तपुरको लोकन्थलीमा नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समितिले आयोजना…

ललितपुर / ललितपुरको जावलाखेल- धोबिघाटमा रहेको पब्लिक को-अपरेटिभ लि.स्थापना भएको २५औं वर्षमा प्रवेश गरेको छ । सो संस्था स्थापना भएको रजत बर्ष आरम्भ भएको सु-अवसरमा २०७८ कार्तिक २७ गते साइकल -याली सम्पन्न भयो । उक्त साइकल -यालीको उर्जा, जलश्रोत तथा…