Avatar photo

Arjun Karki

निलम ढुंगाना नेपाल राष्ट्र बैंकको कामु गभर्नर

नेपाल राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नर बन्नु भएको छ । गभर्नर महाप्रसाद अधिकारीको हिज‍ोबाट पदाबधि सकिएर बिदा भएपनि नयाँ गभर्नर नियुक्ती हुने अवस्था बनी नसकेकोले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र…

रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा

रुपन्देहीको बुटवलको सुप्रिम सहकारी संस्था ठगी गरेको अभिय‍ोगमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा गरी भैरहवा कारागार चलान गरिएको छ । उनलाई उक्त कारागारक‍ो ४ नं. ब्लकमा एक्लै राखिएको र अर्को आदेश नहुदासम्म उनी…

इमानमा बाचेर अस्ताए भैरव रिसाल

इमानमा बाचेका बरिष्ठ पत्रकार भैरव रिसालले आइतबार साझ ८ बजृे काठमाडौंको बानेश्वरस्थित फ्रण्टलाइन हस्पिटलमा ९७ वर्षको उमेरमा सदाका लागि आँखा चिम्लिए । लामो समय पत्रकारिता क्षेत्रमा कार्य गरेका बरिष्ठ पत्रकार रिसालको निधनप्रति पत्रकारहरु सहित विभिन्न क्षेत्रमा कार्य गरिरहेका मानिसहरुले शोक…

राप्रपाले पाएन भृकुटीमण्डप

राजसंस्था र हिन्दू धर्म पुन:स्थापनाको लागि भोलि आन्दोलनको घोषणा गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रमका लागि काठमाडौंको भृकुटीमण्डप नपाउने भएको छ । शिक्षकहरुको आन्दोलनका कार्यक्रम र भोलि नै राष्ट्रिय जनमोर्चाले त्यस क्षेत्रमा कार्यक्रम गर्न अनुमती लिएकोले सिफल या बल्खुमा कार्यक्रम…

आजबाट शिक्षकहरु हड्तालमा

विद्यालय शिक्षा ऐन जारी गरि शिक्षकहरुका समस्या समाधान गर्न माग गर्दै आन्दोलन गरिरहेका शिक्षकहरु आजबाट शैक्षिक हड्ताल शुरु गर्ने भएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु विद्यालयका शैक्षिक क्रियाकलापहरु छाडेर हड्तालमा उत्रिन लागेका हुन् । सरकारको ध्यानाकर्षण गर्न काठमाडौंमा…

आउदो चैत्र ३१ र बैशाख १ गते भक्तपुरमा क्यालेण्डर प्रदर्शनी हुने

इभेण्ट प्लानेट भक्तपुर टुर्सको आयोजनामा २०८१ चैत्र ३१ गते र २०८२ बैशाख १ गते भक्तपुरको भक्तपुर दरबार, सिद्धपोखरी, र योसिखेलमा क्यालेण्डर प्रदर्शनी हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गर्न लागेको इभेण्ट प्लानेट भक्तपुर टुर्सले जारी…

‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

काठमाडौं – अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लि.ले जानकारी दिएको छ ।पारिवारिक कामका लागि दीलिप केही समय अघि अमेरिका प्रस्थान गरेका थिए ।…

भक्तपुरमा जोखिममा आधारित साकोस सुपरीवेक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारी कार्यक्रम अन्र्तगत जोखिममा आधारित साकोस सुपरीवेक्षण( Credit union Risk Based Supervision-CURBS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८१ चैत्र २२ गते शुक्रबार रोयल थाई…

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघ बीच लगानी प्रर्वद्धन गर्ने समझदारी

नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्याण्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको…

संघीय संसदको हिउदे अधिवेशन अन्त

नेपाल सरकारले जारी गरेका ६ मध्ये ५ पटा अध्यादेश तथा ती अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयक दुबै सदनबाट पारित गरि संघीय संसदको हिउदे अधिवेशन आजबाट अन्त भएको छ । यही चैत्र १८ गते नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति…