एमाले फेरि पनि केपी ओली कै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्छ : विष्णु् पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले नेकपा (एमाले) फेरि पनि केपी ओली कै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने बताउनुभएको छ । नेकपा (एमाले)को ११औं महाधिवेशनो पूर्वसन्ध्यामा आज प्रेस चौतारी नेपालले आयोजना गरेको सञ्चारकर्मीहरुसँगको संवाद कार्यक्रमलाई सम्बो्धन गर्दै उपाध्यक्ष पौडेलले नेकपा (एमाले)को…













