Category संस्कृति

मधेश प्रदेशमा आज र बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज र बागमती प्रदेश सरकारले भोलि सनरवजनिक बपदा दिएका छन् । मधेश प्रदश सरकारले आज जानकी नवमी (सीता जयन्ती) र आउदो बुधबार कविर दास जयन्तीको अपसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यता बागमती प्रदेश सरकारल…

आउदो चैत्र ३१ र बैशाख १ गते भक्तपुरमा क्यालेण्डर प्रदर्शनी हुने

इभेण्ट प्लानेट भक्तपुर टुर्सको आयोजनामा २०८१ चैत्र ३१ गते र २०८२ बैशाख १ गते भक्तपुरको भक्तपुर दरबार, सिद्धपोखरी, र योसिखेलमा क्यालेण्डर प्रदर्शनी हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गर्न लागेको इभेण्ट प्लानेट भक्तपुर टुर्सले जारी…

साहित्यकार लीलबहादुर क्षेत्री अब सम्झनामा

‘बसाइँ’, ‘अतृप्त’, ‘ब्रम्हपुत्रका छेउछाउ’ र प्रतिध्वनिहरु विस्मृतिका’ उपन्यासका लेखक लीलबहादुर क्षेत्रीले गएराती १० बजेर १० मिनेटमा भारतको आसाम राज्यको राजधानी गुवाहाटीको मरिखालीस्थित आफ्नै निवासमा सदाका लागि आँखा चिम्लिए । गुवाहाटीको भुतनाथ घाटमा आज विहान १० बजे अन्तिम श्रद्धाञ्जली अर्पण गरि…

लदी पर्व मनाउदै माझी समुदाय

माझी समुदाय लदी पर्व (कोशी पूजा) धुमधामका साथ मनाइरहेका छन् । खोलाको पूजा गरिने यो पर्व माझी समुदायको प्रमुख पर्व हो । यो पर्वको अवसरमा बर्दिबास नगरपालिकाले आज तथा मरिण गाउँपालिकाले आज र भोलि आफू र आफू मातहतका कार्यालयमा सार्वजनिक…

आज ग्याल्पो ल्होसार मनाइदै

आज शेर्पा , हेल्मो लगायतका हिमाली समुदाय ग्याल्पो ल्ह‍ोसार मनाउदै छन । नयाँ वर्षको रुपमा फाल्गुण शुक्ल प्रतिपदाका दिन मनाइने नयाँ वर्षको रुपमा उनीहरु शुभकामना आदानप्रदान गरी खुशीयाली साथ ग्याल्पो ल्होसार मनाउदै छन् । दुई हप्ता अगाडिदेखि ग्याल्पो ल्होसारको तयारी…

यो वर्षको शिवरात्रीमा पोहोर जति साधु र बाबा आएनन्

यो वर्षको शिवरात्री पर्वमा साधु सन्तहरुको चहलपहल बढेको छ तर विगतका वर्षहरुमा जस्तो साधु सन्त र बाबाहरु चहलपहल भने यो वर्ष देखिएको छैन । केही अघोरी बाबा र साधु सन्तहरु भारतबाट आएपनि पोहोर परार जति साधु सन्तहरु यो वर्षको शिवरात्रीमा…

आज सोहराय पर्व मनाउदै सन्थाल समुदाय

सन्थाल समदाय आज सोहराय पर्व मनाइरहेका छन् । झापाको विर्तामोड नगरपालिका, काल गाउँपालिका, झापा गाउँपालिका लगायतले सन्थाल जातिले मनाउने सोहराय पर्वको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । अलग्गै शारीरिक बनौट तथा भाषा , भेषभुषा र संस्कृति भएको सन्थाल जातिको…

तारा स्मृति पुरस्कार निनु चागागाईँलाई

गत वर्ष नेपालगञ्जबाट काठमाडौं फर्किदै गर्दा दाडमा सवारी दुर्घटनामा परी निधन भएका मार्क्सवादी समालोचक तथा सौन्दर्य चिन्तक/विचारक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले स्थापना गरेको तारा स्मृति पुरस्कार प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष तथा मार्क्सवादी सौन्दर्य चिन्तक एवं समालोचक…

यही पुस १२,१३ र १४ गते मध्यपुर थिमि महोत्सव हुने

मध्यपुर थिमि नगरपालिकाको अगुवाईमा यही पुस १२,१३, र १४ गते ऐतिहासिक मध्यपुर थिमि महोत्सव हुने भएको छ । मध्यपुर थिमिको ऐतिहासिक सम्पदा, कला ,संस्कृति, मठ मन्दिर , हिटी, पोखरी, भेषभुषा, चालचलन आदिको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरि पर्यटन…

३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसमा भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा हुने

कोशी प्रदेश सरकारले ३०औं अन्र्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवको रुपमा मनाउन भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आज बसेको कोशी प्रदश सरकार, मन्त्रीपरिषदको कैठकले कोशी प्रदेशमा सार्वजनिक बिदा निर्णय गरेको जनाइएको छ । यो दिवसको अवसरमा भोलि…