काठााडौं उपत्यकामा आज सार्वजनिक बिदा

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज नेपाल सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार , गृह मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा सो विषय उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज नेपाल सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार , गृह मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा सो विषय उल्लेख छ ।

गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीकी श्रीमती राधादेवी जोशीको आज विहान ५ बजेर १५ मिनेटमा १०० वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । दुई हप्ता अगाडि स्वासप्रश्वास सम्बन्धी समस्याका कारण…

आज श्रीपञ्चमी अर्थात वसन्तपञ्चमी । विशेषत: नेपाली समाजमा आज विद्याकी अनुष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने चलन छ । बिगतमा झैं यस वर्ष पनि आज विद्यालयहरुमा नुहाईधुवाई गरी सफा मनले विद्याकी अनुष्ठात्री देवी सरस्वतीको पूजा आरधना गर्ने तयारी भइरहेको समाचार…

तामाङ समुदायले एक अर्कामा शुभकामना आदान प्रदान गरी विभिन्न कार्यक्रम गरी खुशीयालीका साथ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाइरहेका छन् । माघ शुक्ल प्रतिपदाका दिन पर्ने सोनाम ल्होछारका अवसरमा तामाङ समुदायले आफ्नो कूल पूजा गर्ने लगायतका विभिन्न कार्यक्रम गरेका छन्…

आजबाट विशेष गरी हिन्दु धर्मावलम्वीहरुले स्वस्थानी ब्रत शुर गरेको छन् । १ महिनासम्म चल्ने यो ब्रत लिनेहरुले नुहाईधुवाई गरी पूजापाठ गरी एक/दुई अध्याय स्वास्थानी किताव पढेर बिहान खाना खाने र साझ फलहार खाने गर्छन् । यो एक महिनाभर स्वस्थानी कथा…

असारको हरिसयनी एकादशीका दिन रोपेको तुलशीको विवाह गरी आज हरिबोधनी एकादशी मनाइदै छ तर हिन्दु धर्म नै मानेपनि मौदगल्य गोत्र मान्ने मुडुला कार्कीहरुले भने आफ्नो घर- आँगनमा मठ बनाएर तुलशी रोप्ने चलन नरहेकोले उनीहरु तुलशीको विवाह गर्ने कार्यमा सहभागी हुने…

आज बिहान उदाउदो सूर्यलाई अर्घ दिएँसँगै यस वर्षको छठको ब्रत समाप्त भएको छ । यही शुक्रबार छठको ब्रत लिएका ब्रतालुहरुले हिजो साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बसेका थिए । विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि ब्रतालुहरु आ-आफ्नो घरमा गएर…

केही बेरअघि नदी , पोखरी , तलाऊ र पोखरी अस्ताउदो सूर्यलाई अर्घ दिएसँगै छठको ब्रत शुरु भएको छ । चौथी तिथिसँगै छठको ब्रत लिने चलन छ । विशेषत: तराईमा धुमधामसँग मनाइने छठ पर्व केही वर्षयता काठमाडौं उपत्यकामा पनि धुमधामसँग मनाउन…

आज तिहारको चौथो दिन गोरु, हली र गोवर्द्धन पुजा गरिदै छ । प्रविधिको विकास नहुदासम्म कृषि उत्पादनमा महत्व गोरु र हलीको योगदान महत्वपूर्ण रहेको छ । जमिन जोत्न महत्पूर्ण भूमिका रहने गरेका कारण ‘ विशेषत: पूर्वी पहाडका कतिपय गाउँघरमा ‘बाबुआमा…

नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वत ११४३ को नव वर्ष ११४३ आजबाट शुभारम्भ भएको छ । नव वर्षको उपलक्ष्यमा एक अर्कामा शुभकामना आदान प्रदान गर्ने कार्य गरिरहेका छन् , यसमा पनि नेवार समुदायले यो सम्वतको नव वर्षलाई विशेष पर्वको…