Category राजनीति

कोशी प्रदेश नामाकरण शिरोधार्य गर्न ४ दलको अपील

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके) र राप्रपाले १ नं. प्रदेश सभाबाट १ नं. प्रदेशको नाम क‍ोशी प्रदेश नामाकरण गर्ने निर्णय शिरोधार्य गर्न १ नं. प्रदेशबासीलाई अपील गरेका छन् । १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने निर्णय खारेजीको…

लाजेहाङ लिम्बूको मृत्युको छानविन गर्न सरकारद्वारा छानविन समिति गठन

गत फाल्गुण १७ गते १ नं. प्रदेश सभाबाट बहुमतले १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने निर्णयका विरुद्ध पहिचान पक्षधर संघर्ष समितिको आह्वानमा निरन्तर रुपमा चलिरहेको संघर्षका क्रममा सुरक्षाकर्मीहरूबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका लाजेहाङ (पदम) लिम्बूको मृत्युक‍ो…

बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले पुन: पाए विश्वासको मत

नेकपा (माके)का नेता शालिकराम जम्मरकट्टेल नेतृत्वको बागमती प्रदेश सरकारल शुक्रबार बागमती प्रदेश सभाबाट पुन: विश्वासको मत प्राप्त गरेको छ । बागमती प्रदेश सभामा रहेका ११० मध्ये ९१ जना प्रदेश सभा सदस्यको सो बैठकमा उपस्थिति रहेकामा ६७ जनाले जम्मरकटटेल नेतृत्वको बागमती…

तनहुँ -१ र बारा-२ मा पनि २०८० बैशाख १० गते उपनिर्वाचन हुने

आगामी बैशाख १० गते चितवन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचन गर्ने तयारी गरिरहेको निर्वाचन आय‍ोग , नेपालले रिक्त रहेका तनहुँ क्षेत्र नं.१ र कनरा क्षेत्र नं.२ मा पनि सोही दिन प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचन गर्ने भएको…

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका १७२ सांसदको समर्थन

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आज प्रतिनिधि सभामा दोश्र‍ो पटक विश्वासको मत प्राप्त गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा उपस्थित २६२ सांसद मध्ये प्रचण्ड नेतृत्वको सरकारको पक्षमा १७२ सांसदको समर्थन रह्यो भने विपक्षमा ८९ सांसद…

नेकपा (एस)क‍‍‍ो महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई

नेकपा (एस)को महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई प्रदान गरेको छ । आज बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उक्त पार्टीका महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्ष र सचिवालय सदस्य घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी प्रदान गर्ने र पार्टीका सबै उपाध्यक्षहरुलाई सचिवालय सदस्यमा समावेश गर्ने…

कार्गेट विना कुमारीघर पुगेका राष्ट्रपति पौडेलको प्रशंसा

कुमारीको दर्शन गर्न शनिबार अपरान्ह कार्गेट विना कुमारीघर पुग्नु भएका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा भएको छ । राष्ट्रपति पौडेल राष्ट्रपति कार्यालयबाट कुमारीघर पुग्दा र कुमारीघरमा कुमारीको दर्शन गरि त्यहाँबाट राष्ट्रपति कार्यालय फर्किने क्रममा सुरक्षाकर्मीले बाटो खाली गराउन यातायातका साधन…

उपराष्ट्रपति पदमा जसपाका यादव विजयी

उपराष्ट्रपति पदमा नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पारी जनता समाजवादी पार्टी, नेपालका रामसहायप्रसाद साह विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनको सहयोग पाएका जसपाका साहले संघीप संसदका १८४ जना सांसद र प्रदेश सभाका…

आज उपराष्ट्रपतिको निर्वाचन हुने

आज उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । उक्त निर्वाचन सम्पूर्ण तयारी पूरा निर्वाचन आयोग ,नेपालले जनाएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना गरी आजै साझ नतिजा…

उपराष्ट्रपति पदको चुनावमा सत्ता गठबन्धन भित्रैैबाट ३ उम्मेद्वार

उपराष्ट्रपति पदमा नेकपा (एमाले)ले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत उम्मेद्वार बनाएपनि सत्तागठबन्धनले भने सर्वसम्मत उम्मेद्वार बनाउन सकेन । सत्तागठबन्धन भित्र रहेका जनता समाजवादी पार्टी, नेपालका रामसहाय यादव र प्रमिलाकुमारी यादव तथा जनमत पार्टीकी ममता झा उपराष्ट्रपति पदमा उम्मेद्वार बनेका छन् ।…